साप्सुखोला-विजयखर्क खानेपानी आयोजनामा लापरबाही, चर्किएका ट्याङ्की र मापदण्डविपरीत पाइपको प्रयोग

खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको पाइएको छ। नेपाल सरकार, सङ्घीय खानेपानी मन्त्रालयको २९ करोड १३ लाख रुपैयाँको लागतमा सञ्चालित साप्सुखोला-विजयखर्क-बसेरी लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार कम्पनी ‘सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी’ र उपभोक्ता समितिले लापरबाही गरेको देखिएको छ। विसं २०७९ असारमा…

सम्बन्धित सामग्री

इनरुवामा मापदण्डविपरीत सञ्चालित एक डेन्टल क्लिनिक सिल

मोरङ – सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा मापदण्डविपरीत सञ्चालनमा रहेको एक डेण्टल क्लिनिक बन्द गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले मंगलबार अस्पताल रोडमा रहेको सफल डेण्टल क्लिनिक बन्द गरी सिल गरेको हो। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार मेहताले मापदण्डविपरीत सञ्चालनमा रहेको क्लिनिक बन्द गराउन निर्देश गर्दा समेत अटेर गरेपछि सिल गरिएको जानकारी दिए। स्वास्थ्य कार्यालयका निमित्ति […]

मापदण्डविपरीत नदी उत्खनन्

धनगढी– कैलालीका स्थानीय तहले मापदण्डविपरीत नदी उत्खनन् थालेका छन् । नदीबाट ढुंगा, गिट्टी, बालुवा लगायतका दहत्तर–बहत्तर संकलन गरी रोयल्टी उठाउने अधिकार पाएका स्थानीय तहले हरेक वर्ष ठेक्का लगाउनु भन्दा पहिले वातावरणीय प्रभाव मूल्यांकन गराउनुपर्छ । तर, कैलालीका स्थानीय तहले मापदण्डविपरीत पुरानै वातावरणीय प्रभाव मूल्यांकनको आधारमा असोज १ गतेदेखि नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को उत्खन्न […]

मापदण्डविपरीत घर बनाउँदा नेमारलाई जरिवाना

ब्राजिलियन खेलाडी नेमार जुनियरले मापदण्डविपरीत घर बनाउँदा ३.३ मिलियन अमेरिकन डलर क्षतिपूर्ति तिरेका छन् । ब्राजिलको राजधानी रियो दी जेनेरियोको समुद्री किनारमा रहेको मांगारातिबा सहरमा नेमारले नयाँ घर बनाइरहेका छन् । नेमारको...

मापदण्डविपरीत भारतले खनेका खाडल पुरिए

नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधजस्तो सडक दाँयाबायाँ अन्तर्राष्ट्रिय मापदण्डविपरीत भारतले रूख रोप्ने खाडल तयार पारेको छ।...

मापदण्डविपरीत उत्खननले तहसनहस बगुनछेला

कञ्चनपुरको बेदकोट नगरपालिका उत्तरी भेगमा रहेको बगुनछेला खोला मापदण्डविपरीत उत्खननले तहसनहस भइरहेका छन्। वेदकोट नगरपालिका ३ र ४ मा रहेका बगुनछेला खोलामा मापदण्डविपरीत उत्खनन् कार्यले खोलाको रुप नै परिर्वतन भएको छ।  उत्तरी...

निकुञ्जको मुख्यालय अगाडि नै मापदण्डविपरीत तारे होटल

भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्ट इण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ । मध्यवर्ती क्षेत्रमा उद्योग स्थापनासम्बन्धी मापदण्डविपरीत होटलका संरचना निर्माण भएका हुन् ।मापदण्डमा मध्यवर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तलाभन्दा अग्लो बनाउन नपाइने र  वातावरण सुहाउँदो हुनुपर्छ  तर कङ्क्रिटको यो होटल तीनतले छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले यो होटल व्यवस्थापनको जिम्मा सोल्टी समूहलाई दिएको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसा

निकुञ्जको मुख्यालय अगाडि नै मापदण्डविपरीत तारे होटल

चितवन – भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्टेण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ। मध्यवर्ती क्षेत्रमा उद्योग स्थापनासम्बन्धी मापदण्डविपरीत होटलका संरचना निर्माण भएका हुन्। मापदण्डमा मध्यवर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तलाभन्दा अग्लो बनाउन नपाइने र वातावरण सुहाउँदो हुनुपर्छ तर कङ्क्रिटको यो होटल तीन तले छ। रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले यो […]

बन्चरेडाँडामा मापदण्डविपरीत फोहोर विर्सजन

काठमाडौं, साउन २९ । काठमाडौं उपत्यकाको फोहोर झण्डै ५० वर्षसम्म व्यवस्थापन गर्ने योजनाको साथ सञ्चालनमा ल्याइएको बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत फोहोर विर्सजन गरेको पाइएको छ । कामपाले आधुनिक र व्यवस्थित रूपमा निर्माण गरिएको ल्यान्डफिल साइटबाट ग्यास निस्कासन हुने पाइप पुरेर मापदण्डविपरीत फोहोर विर्सजनको काम गरेको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको […]

फेवाताल क्षेत्रमा मापदण्डविपरीत बनेका घर भत्काइयोस् : खिमलाल देवकोटा

राष्ट्रिय सभा  सदस्य खिमलाल देवकोटाले फेवाताल वरिपरी मापदण्डविपरीत बनाइएका घर भत्काउन माग गरेका छन्। बिहीबारको राष्ट्रिय सभा बैठकमा उनले ८० प्रतिशत घरहरु बिना स्वीकृती र मापदण्डविपरीत बनेको भन्दै नियमन गरी...

मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने तीन प्रतिष्ठानलाई कारबाही

रुपन्देहीमा मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने तीन प्रतिष्ठानलाई आज जिल्ला प्रशासन कार्यालयले जरिवाना  गरेको छ । जिल्ला अनुगमन समितिको नेतृत्वमा आज  भैरहवामा भएको अनुगमनको क्रममा मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने रुपन्देहीका तीन व्यवसायिक प्रतिष्ठानलाई जरिवाना गरिएको हो ।कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा रहेको आरके एग्रो इण्डष्ट्रिजलाई ५० हजार, वडा नम्बर ६ मा रहेको निमा किराना पसललाई ५ हजार र वडानम्बर ४ कै अम्बे इन्टरनेशनललाई २० हजार जरिवाना गरिएको छ  । अन