कार्यकर्ता छुटाउन प्रदर्शन

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले आज जनकपुरधाममा विरोध प्रदर्शनको तयारी गरेका छन् । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै प्रदर्शनको तयारी गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ कार्यकर्तालाई छुटाउन दबाबस्वरूप प्रदर्शन गर्न लागेका हुन् । बिहीबार नगरको खानेपानी...

सम्बन्धित सामग्री

गृहमन्त्रीको आदेशपछि सिके राउतसहित ६३ कार्यकर्ता रिहा

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएका जनमत पार्टीका अध्यक्ष सिके राउत र सो पार्टीका नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीसहितका कार्यकर्ता केही समयको हिरासतपछि रिहा भएका छन्।...

गभर्नर बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

३० असार, काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । बिहीबार प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्‍याम्पस (आर.आ) अगाडी कालो ब्यानरसहित अखिल क्रान्तिकारीले प्रदर्शन गरेका हुन् । पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पार्टीलेसमेत अधिकारीको राजीनामा मागिरहेका छन् । यता, […]

पाकिस्तानमा प्रधानमन्त्री खान विरुद्ध प्रदर्शन

पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध प्रदर्शन भइरहेकाे छ ।  विपक्षी  पार्टीका नेता कार्यकर्ता तथा अधिकारकर्मीले प्रधानमन्त्री खानविरुद्ध विरोध प्रदर्शन गरेका अलजजिराले जनाएको छ । प्रधानमन्त्री खान नेतृत्वको सरकार अहिले आर्थिक सङ्कटबाट गुज्रिरहेको छ भने खानमाथि भ्रष्टाचारको आरोप समेत लागेको छ । गएको ८ तारिखमा  विपक्षी दलले खान विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गरेका थिए । खानलाई विश्वासको मत जित्न कठिन रहेको खबरमा उल्लेख गरिएको छ ।  यसैबीच, प्रधानमन्त्री इमरान खानले आफ...

आज पनि नयाँबानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा आज शुक्रबार पनि अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध प्रदर्शन गरिएको छ । सत्तारूढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत दलहरुले बानेश्वर क्षेत्रमा एमसीसी सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन’ भन्दै नाराबाजी गरेर […]

जनमत पार्टीका ८ कार्यकर्ता रिहा

काठमाडौँ, १७ पुस। सप्तरीबाट पक्राउ परेका डा.सीके राउत नेतृत्वका जनमत पार्टीको १४ मध्ये ८ जना कार्यकर्ता रिहा भएका छन् । पार्टीले आह्वान गरेको अनिश्चितकालको बन्दलाई सफल पार्न सडकमा प्रदर्शन गरिरहेका नेता र कार्यकर्तालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको थियो । अनुसन्धानपछि ८ जनालाई छाडिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यद्यपि ६ जनामाथि अझै अनुसन्धान भइरहेको […]

जुम्लामा एकीकृत समाजवादीको शक्ति प्रदर्शन

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जुम्लामा शनिबार शक्ति प्रदर्शन गरेको छ । नेकपा एमालेबाट विभाजितपछि निर्माण भएको पार्टीले जुम्लामा प्रथम जिल्ला कार्यकर्ता भेला तथा शक्ति प्रदर्शन गरेको हो ।जुम्लामा नेकपा एमालेभन्दा एकीकृत समाजवादी पार्टी बलियो भएको प्रमाण देखाउन शक्ति प्रदर्शन गरेको हो । जिल्ला भेलामा जुम्लाका आठै स्थानीय तहका करिब ५ हजार कार्यकर्तालाई […]

तस्विरमा ओली समुहको शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । मुलुकका विभिन्न स्थानबाट आएका कार्यकर्ता नारायणहिटी अगाडी जम्मा भएका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपप्रधानमन्त्री इश्वर पोखरेललगायतले सम्बोधन गरेका थिए । The post तस्विरमा ओली समुहको शक्ति प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

दाहाल–नेपाल समूहले विराटनगरमा ६० हजार कार्यकर्ता उतार्दै

विराटनगर / नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज (शुक्रबार) प्रदेश १ को राजधानी विराटनगरमा ६० हजार कार्यकर्ता उतार्ने तयारी गरेको छ । संसद (प्रतिनिधिसभा) विघटनको विरोधमा आन्दोलनरत उक्त समूहले उल्लेख्य संख्यामा कार्यकर्ता उतारेर वृहद शक्ति प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शन मध्यान्ह १२ बजेदेखि हुने छ । विराटनगरका चार स्थानलाई प्रदर्शनको... The post दाहाल–नेपाल समूहले विराटनगरमा ६० हजार कार्यकर्ता उतार्दै appeared first on Purbeli News.