तस्विरमा ओली समुहको शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । मुलुकका विभिन्न स्थानबाट आएका कार्यकर्ता नारायणहिटी अगाडी जम्मा भएका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपप्रधानमन्त्री इश्वर पोखरेललगायतले सम्बोधन गरेका थिए । The post तस्विरमा ओली समुहको शक्ति प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.