मतदान शुरु हुनसाथ मधेशमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

जनकपुरधाम : राष्ट्रिय सभाको मतदान जारी रहेको बेला मधेश प्रदेशमा सिके राउतका कार्यकर्ताले प्रदर्शन गरेको छ। जनकपुरधामको महेन्द्र नारायणनिधि प्रतिष्ठान नजिकै राउतका कार्यकर्ता प्रदर्शनमा उत्रेका हुन्। प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा जनमत पार्टीका कार्यकर्तासँग झडप भएको छ। भिड नियन्त्रणका लागि प्रहरीले दुई राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ। दंगा…

सम्बन्धित सामग्री

चुनावी लफडा, रौतहटमा झडपपछि ४ राउन्ड हवाई फायर

रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडपमा ढुंगामुढा सुरुभए स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । गएराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गर्नुका साथै २ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक वीरेन्द्र पाश्वानले जानकारी  दिए । घटनामा केही स्थानीय र केहि प्रहरीलाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। एकजना उम्मेदवारले मतादातालाई वितरण गर्न  भारतबाट मदिरा

चुनावी लफडा, रौतहटमा झडपपछि ४ राउन्ड हवाई फायर

रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडपमा ढुंगामुढा सुरु भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । गएराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गर्नुका साथै २ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक वीरेन्द्र पाश्वानले जानकारी  दिए । घटनामा केही स्थानीय र केहि प्रहरीलाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। एकजना उम्मेदवारले मतादातालाई वितरण गर्न  भारतब

मतपत्र बढी भेटिएको भन्दै मोरङको रङ्गेलीमा झडप

माेरङ – मतपत्र बढी भेटिएको भन्दै मोरङको रङ्गेली नगरपालिकामा झडप भएको छ । झडपमा केही प्रहरी र प्रर्दशनकारी घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ । मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो ।   केहीबेर तनावग्रस्त भएको रङ्गलीको मतगणना क्षेत्र अहिले सामान्य छ । रोकिएको मतगणना भने...

बाराको पचरौता नगरपालिकामा झडप प्रहरी द्वारा अश्रुग्यास प्रहार

वीरगञ्ज – बाराको पचरौता नगरपालिकामा दुई पार्टीका कार्यकर्ता बिच झडप भएको छ । पचरौता नगरपालिका २ स्थित मतदान केन्द्रमा जनता समाजवादी पार्टी र नेकपा एमालेको कार्यकर्ता बिच झडप भएको हो । झडपलाइ नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । स्थिति तनावग्रस्त भए पछि अहिले मतदान रोकिएको छ । एमाले कार्यकर्ता हरुले बुथ कब्जा गर्न […]

मतदानस्थलमा प्रहरी र सीके राउतका कार्यकर्ताबीच झडप

काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।जनकपुरधाममा मतदान स्थलतर्फ अघि बढेको जुलुस रोक्न खोज्दा जनकपुरको तिरहुतिया गाछीमा झडप भएको प्रहरीले जनाएको छ। सिके राउतका कार्यकर्ता मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ।अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन्।

कांग्रेस अधिवेशनः सर्लाहीको बलरामा फेरि झडप, मतदान अधिकृतसहित पाँच घाइते

सर्लाही– सर्लाहीको बलरा नगरपालिकास्थित गडहियामा मतदान अधिकृत नियन्त्रणमा लिन खोज्दा झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए। घटनामा ३ जना सुरक्षाकर्मी, एक जना मतदान अधिकृत र एक कांग्रेस कार्यकर्ता घाइते भएका प्रहरी प्रवक्ता डिएसपी बुडाथोकीले पुष्टि गरे। घाइते हुनेमा प्रहरी […]