आयाेगकाे कार्यालयअगाडि प्रदर्शन गर्ने वैद्य माओवादीका कार्यकर्ता पक्राउ (तस्वीरहरू)

चुनाव बहिष्कारको नारा लगाएर निर्वाचन आयोगअगाडि प्रदर्शन गरेपछि नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

चुनावविरोधी गतिविधि गर्ने ७ जना महोत्तरीमा पक्राउ

जनकपुरधाम : महोत्तरी प्रहरीले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विरोधी गतिविधि गर्ने  ७ जनालाई पक्राउ गरेको छ। निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ७ जना नेता कार्यकर्ता पक्राउ परेका हुन्।महोत्तरीको बलवा नगरपालिका वडा नम्बर–७ बनौटा टोलबाट वैद्य माओवादी पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र यादव, राजेश्वर यादव र ज १ च ११७१ नम्बरको टाटासुमोका चालकसहित ७ जनालाई पक्राउ गरिएको जिल्ल

वैद्य माओवादी परित्याग

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिष्कार गर्ने भएपछि पार्टीबाट विद्रोह गर्दै युवा, विद्यार्थीहरुले संयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन् ।नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन बहिष्कार गर्ने निर्णयमा असन्तुष्टि जनाउँदै पार्टीका युवा तथा विद्यार्थी नेताहरुले सो पार्टी परित्याग गरेका हुन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा […]

वैद्य माओवादी परित्याग गर्दै संयुक्त समाजवादी मोर्चाको घोषणा

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिष्कार गर्ने भएपछि पार्टीबाट विद्रोह गर्दै युवा, विद्यार्थीहरुले संयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन् ।  क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन बहिष्कार गर्ने निर्णयमा असन्तुष्टि जनाउँदै पार्टीका युवा तथा विद्यार्थी नेताहरुले सो पार्टी परित्याग गरेका हुन् ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्वकेन्द्रीय अध्यक्ष तथा देश

सत्तारुढ गठबन्धनमा वैद्य माओवादी पनि !

नवलपुर– पूर्वी नवलपरासीमा सत्तारुढ गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पनि रहेको छ । वैद्य माओवादीसहितको उक्त गठबन्धनले जिल्लाको विकास निर्माणका सन्दर्भमा बुधबार साझा अवधारणा सार्वजनिक गरेको छ । गठबन्धनमा सत्तारुढ दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साथै क्रान्तिकारी माओवादीको वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा […]

एमाले–माके एकता जनताको बलिदानको अवमूल्यन : वैद्य माओवादी

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले एमाले–माओवादी केन्द्र एकता जनताको बलिदानको अवमूल्यन भएको टिप्पणी गरेको छ।

वैद्य माओवादी चुनावमा, मुठी चिह्न लिएर भिड्ने

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

प्रदेश २ स्थानीय निर्वाचन , क्रान्तिको आधार खोज्दै वैद्य माओवादी

प्रदेश २ मा २ असोजमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू प्रचारप्रसारमा जुटिरहेका छन्। दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) (तत्कालीन नेकपा–माओवादी) भने क्रान्तिको आधारका लागि संगठन निर्माण अभियानका साथ निर्वाचन मैदानमा होमिएको छ। यो खबर विदुर ढकालले आजको राजधानीमा लेखेका छन्। पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) अहिले…