गभर्नर बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

३० असार, काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । बिहीबार प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्‍याम्पस (आर.आ) अगाडी कालो ब्यानरसहित अखिल क्रान्तिकारीले प्रदर्शन गरेका हुन् । पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पार्टीलेसमेत अधिकारीको राजीनामा मागिरहेका छन् । यता, […]

सम्बन्धित सामग्री

गभर्नर अधिकारीको शैक्षिक र नैतिक योग्यतामाथि प्रश्न उठ्यो : पञ्चा सिंह

अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले  गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक र नैतिक योग्यतामाथि प्रश्न उठेको टिप्पणी गरेकी छन् । अखिल (क्रान्तिकारी) हिमालय इन्जिनियरिङ कलेजद्वारा आयोजित अन्तर कलेज बास्केटबल प्रतियोगितालाई बिहीबार काठमाडौमा सम्बोधन  गर्ने क्रममा नेतृ सिंहले यस्तो टिप्पणी  गरेकी हुन् । सरकार बेरोजगारीको समस्या हल गर्न असफल भएको भन्दै  सिंहले प्राविधिक जनशक्तिलाई मुलुकभित्रै खपत गर्ने वातावरण बनाउन आवश्यक रहेको धारणा राखिन् । ‘देशमा एकातर्फ दक्ष जनशक

गभर्नर अधिकारीको राजीनामा माग, बालुवाटार घेराउ गर्ने तयारी

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी)ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन् ।  दलीय संलग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी सङ्गठनहरू केही दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिल (क्रान्तिकारी)ले घेराउ र विरोध […]

गभर्नर अधिकारीको राजीनामा माग्दै बालुवाटार घेराउ गरिँदै

सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरू नेविसंघ र अखिल(क्रान्तिकारी)ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन् ।  दलीय संलग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा  प्रश्न उठेको भन्दै युवा विद्यार्थी सङ्गठनहरू केही दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिल(क्रान्तिकारी)ले घेराउ र विरोध प्रदर्शन गर्न लागेका हुन् ।आइतबार बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैकको गेटमा  ज

गभर्नर अधिकारीको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ- अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बिहीबार पनि प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शन मार्गमा अखिल क्रान्तिकारीले क्याम्पस जिल्ला समितिले गभर्नर अधिकारी एमाले नेता भएको भन्दै पदबाट बर्खास्त गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको भन्दै अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो । गभर्नर अधिकारीको […]

गभर्नर अधिकारीविरुद्ध अखिल क्रान्तिकारी र वाइसिएलले चरणवद्ध आन्दोलन गर्ने

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र योङ कम्युनिस्ट लिग (वाइसिएल) ले गर्भनर महाप्रसाद अधिकारीले राजीनामा नदिएसम्म चरणवद्ध रुपमा आन्दोलन गर्ने भएको छ । गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको खुलेपछि उनका विरुद्ध अखिल क्रान्तिकारी र वाइसिएल चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएको हो । गभर्नर अधिकारीको राजीनामा नआउँदासम्म केन्द्रदेखि जिल्लासम्म अखिल क्रान्तिकारी र वाईसिएलले चरणवद्ध रुपमा आन्दोलन गर्ने अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले बताए । नेपालको गभर्नर हुन दलको सदस्य

गर्भनरको राजिनामा माग गर्दै वाइसियल र अखिल(क्रान्तिकारी)ले प्रदर्शन गर्ने

काठमाडाैं । रास्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बरखास्तगीको माग राख्दै बुधवार काठमाडौमा प्रदर्शन हुने भएको छ ।माओवादी(केन्द्र)निकट भातृ संगठनहरु वाइसिएल र अखिल(क्रान्तिकारी)ले प्रदर्शन गर्न लागेको हो । प्रदर्शन अपरान्ह ४ बजे माइतीघरबाट संयुक्त रुपमा शुरु हुने अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए । नेपाल रास्ट्र बैंकका गभर्नरको नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको खुलास भए […] The post गर्भनरको राजिनामा माग गर्दै वाइसियल र अखिल(क्रान्तिकारी)ले प्रदर्शन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

गभर्नरको राजीनामा माग गर्दै वाइसिएल र अखिल (क्रान्तिकारी)ले प्रदर्शन गर्ने

माओवादी (केन्द्र) निकट भातृ संगठनहरु वाइसिएल र अखिल (क्रान्तिकारी) ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै प्रदर्शन गर्ने भएको छ । ती संगठनले अपरान्ह ४ बजे माइतीघरमा संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएका हुन् । बुधबार अपराह्न ४ बजे माइतीघरबाट विरोध प्रदर्शन शुरु हुने अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नरको नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको खुलासा भएसँगै गभर्नर अधिकारीविरुद्ध समाजिक सञ्जालमा व्यापक आलो