जनमत पार्टीका ८ कार्यकर्ता रिहा

काठमाडौँ, १७ पुस। सप्तरीबाट पक्राउ परेका डा.सीके राउत नेतृत्वका जनमत पार्टीको १४ मध्ये ८ जना कार्यकर्ता रिहा भएका छन् । पार्टीले आह्वान गरेको अनिश्चितकालको बन्दलाई सफल पार्न सडकमा प्रदर्शन गरिरहेका नेता र कार्यकर्तालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको थियो । अनुसन्धानपछि ८ जनालाई छाडिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यद्यपि ६ जनामाथि अझै अनुसन्धान भइरहेको […]

सम्बन्धित सामग्री

गृहमन्त्रीको आदेशपछि सिके राउतसहित ६३ कार्यकर्ता रिहा

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएका जनमत पार्टीका अध्यक्ष सिके राउत र सो पार्टीका नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीसहितका कार्यकर्ता केही समयको हिरासतपछि रिहा भएका छन्।...

जनमत पार्टीका ८ कार्यकर्ता रिहा, जिल्ला संयोजकसहित छ जनामाथि थालियो अनुसन्धान

सप्तरीबाट पक्राउ परेका डा.सीके राउत नेतृत्वका जनमत पार्टीको १४ मध्ये ८ जना कार्यकर्ता रिहा भएका छन् । पार्टीले आह्वान गरेको बन्दलाई सफल पार्न सडकमा प्रदर्शन गरिरहेका नेतारकार्यकर्तालाई  प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको...

प्रशासनले कार्यकर्ता रिहा गरे पनि सिके राउतले आन्दोलन फिर्ता लिएनन्

सिरहाको औरही गाउँपालिकाबाट गहुँको बिउ लुटपाट भएको विषयमा विवाद भएपछि सिके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन गरिरहेको छ । पुस ६ मा किसानहरूलाई निःशुल्क गहुँको बिउ वितरण गर्दा समयमै प्राप्त गर्न नसकेको भनेर केही व्यक्तिले बिउ भण्डारण गोदामको ताला तोडेर लुटेका थिए । त्यसबारे औरही गापा अध्यक्षले दिएको निवेदनका आधारमा स्थानीय मिथिलेश यादवलाई प्रहरीले आपराधिक उपद्रव मुद्दा चलाएको थियो ।सो विषयलाई लिएर जनमत पार्टीले पुस ११ मा विभिन्न ठाउँमा मशाल जुलुस र तत्पश्चात् ३ दिनसम्म आमहडताल, लोकमार्ग अव

सिरहामा निषेधाज्ञा फिर्ता

१३ पुस, जनकपुरधाम । सिरहामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा फिर्ता भएको छ । त्यस्तै पक्राउ परेका किसान र जनमत पार्टीका कार्यकर्ता पनि रिहा भएका छन् । औरही गाउँपालिकामा भण्डारण गरिएको गहुँको बिऊ किसानले आफैं लिएर गएपछि प्रहरीले त्यस घटनामा संलग्न एक किसानलाई पक्राउ गरेको थियो । किसान पक्राउको विरोधमा जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन […]

सिरहामा निषेधाज्ञा हट्ने‚ सिके राउतका १८ कार्यकर्ता छुटे

सिरहा : सिरहामा जारी निषेधाज्ञा भोलि बिहान ५ बजेदेखि खुल्ने भएको छ। जिल्लामा तोडफोड बढेपछि निषेधाज्ञा जारी गरिएको थियो।आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टीका १८ कार्यकर्तालाई समेत प्रशासनले रिहा गरेको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए। यसैगरी जिल्ला अदालत धनुषाको आदेशमा मिथिलेश यादवलाई साधारण तारिखमा रिहा गरेको उनले जानकारी दिए। औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बीउ लुटेको आरोपमा यादव पक्राउ परेका थिए।औरही गाउँपालिकाले यादवमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा

सिरहाका प्रहरी उपरीक्षकलाई जनकारवाही गर्ने सीके राउतको धम्की

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्ना कार्यकर्तालाई रिहा नगरेमा सिरहाका प्रहरी उपरीक्षकलाई जनकारवाही गर्ने धम्की दिएका छन् । सीके राउतका कार्यकर्ताले सिरहामा आमहड्तालको क्रममा आगजनी गरेपछि प्रहरीले त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न केहीलाई पक्राउ गरेको थियो ।पक्राउ गरिएका आफ्ना कार्यकर्ता लाई २४ घण्टाभित्र रिहा नगरे सिरहा बजारको बीच चोकमा प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई जनकारवाही गर्ने सीके राउतको चेतावनी छ ।सिरहाको औरही गाउँपालिकाको कार्यालयले राखिएको गहुँको बिउ वितरण गर्न ढिलो

जनकपुरधाममा कर्मचारीलाई दुर्व्यवहार गर्ने १७ कार्यकर्ता धरौटीमा रिहा

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् । पक्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा रिहा भएका हुन् । प्रहरीले […]

कर्मचारीलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ कार्यकर्ता धरौटीमा रिहा

१ मंसिर, जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् । पक्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा रिहा भएको धनुषा […]

कर्मचारीलाई अर्धनग्न नगर घुमाउने सीके राउतका १७ कार्यकर्ता रिहा

जनकपुरधाम – जनकपुरधाममा कर्मचरीलाई अर्धनग्न अवस्थामा नगर घुमाएको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ नेता तथा कार्यकर्ताहरु धरौटीमा रिहा भएका छन्। संघीय खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई अनमावीय व्यवहार गरेका जनमत पार्टीका १७ जना नेता/कार्यकर्ता धरौटीमा रिहा भएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। उनले जिल्ला अदालत […]

कार्यकर्ता रिहाइको माग गर्दै मोटरसाइकल जुलुस

जनकपुरधाम- खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश कुश्वाहालाई दुर्व्यहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार विरोध प्रदर्शन गरेको छ । जनमत पार्टीका कार्यकर्ताहरूले सोमवार दिउँसो १ बजे जनकपुरमा मोटरसाइकल जुलुशसहित नगर परिक्रमा गरेका छन् । ‘पक्राउ परेका कार्यकर्तालाई रिहा गर,’ भष्ट्रचारीलाई कारवाही […]