आगामी वर्षदेखि न्युयोर्कमा दीपावलीको बिदा

आगामी वर्षको दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् । न्यूयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा बिदा दिनेसम्बन्धी कानुनी प्रस्ताव प्रस्तुत गरेका थिए । महानगरका विधायकले पनि उक्त प्रस्तावलाई अनुमोदन गरेको केवल न्युज नेटवर्कले जनाएको छ । प्रकाशको पर्व दीपावली मनाउने हिन्दू, …

सम्बन्धित सामग्री

३५ जनाले गरे ‘जनयुद्ध दिवस’ खारेजीको स्वागत

काठमाडौं– सरकारले गत वर्षदेखि जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा यस वर्षदेखि सो बिदा खारेज हुने भएको छ । सर्वोच्च अदालतले यसरी जनयुद्ध दिवससम्बन्धी निर्णय खारेज गरिदिएकोमा ३५ जना नागरिक अगुवाले खुशी व्यक्त गरेका छन् । ३५ जनाका तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै जनयुद्ध दिवस मनाउने निर्णयको स्वागत गरिएको हो । अदालतको सो निर्णयको […]

५ वर्षदेखि दशैंमा बुबा-आमाको हातको टीका थापेको छैन

दशैं बिदा भनी सरकारले तोकेका सबै बिदाका दिनमा मेरो आकस्मिक कक्षमा ड्युटी रहेको छ। अष्टमीदेखि दशैंको टीकाको दिनसम्म मेरो नियमित जस्तै ड्युटी छ। सधैं जस्तो रोटेसनमा ड्युटी गर्नुपर्ने अस्पतालको नियमअनुसार टीकाको दिन भने मेरो ड्युटी रातिको छ।

दीपावलीमा न्युयोर्क सिटीका विद्यालयमा छुट्टी दिइने

न्युयोर्क सिटी दीपावलीलाई स्कूल बिदा बनाउने योजनाको साथ अगाडि बढिरहेको मेयर एरिक आडम्सले जानकारी दिएका छन् । दक्षिण एसियाली र इन्डो क्यारिबियन अधिकारकर्मीहरुको महिनौंको दबाब पछि न्युयोर्क सिटीले दिपावलीमा विद्यालयमा विदा दिने भएको हो । डिपार्टमेन्ट अफ एजुकेशनको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आडम्स प्रशासनका अधिकारीहरूले अर्को वर्षदेखि दीपावलीमा विद्यालयहरुम बिदा दिने राज्यको विधान घोषणा गरेका […]

दशैँ बिदा एक दिन लम्बियो, यी हुन् २०७९ सालमा दिइने बिदाका दिनहरु

काठमाण्डाै - सरकारले २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना निकालेर सार्वजनिक पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ ।  आउँदो वर्षदेखि दशैँ बिदा लम्बिएको छ । पहिले फूलपातीदेखि एकादशीको दिनसम्म मात्रै बिदा हुने गरेकोमा आउँदो वर्षदेखि द्वादशीको दिनसम्मै बिदा दिने सरकारले निर्णय गरेको हो। यसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ । यस्तै कात्तिक ७ देखि १० गतेसम्म तिहार बिदा हुनेछ । सरकारले आउँदो वर्ष क्रिसमस, धान्नेपूर्ण...

एक दिन बढी बिदा बसेको बहानामा कम्पनीले निकालिदिएपछि मलेसियामा अलपत्र

काठमाण्डौ – स्याङ्जा गल्याङका होमबहादुर थापा आफू कार्यरत कम्पनीले कामबाट निकालिदिएपछि विगत पाँच दिनदेखि मलेसियामा अलपत्र पर्नुभएको छ । उहाँ २० वर्षदेखि काम गर्दै आउनुभएको कम्पनी स्ट्याण्डर्ड वूड प्रडक्ट एचडीएच डीएलटीले पासपोर्ट र कागजात जफत गरेर कामबाट निकालेको होमबहादुरका भाइ रणबहादुर क्षेत्रीले उज्यालोलाई बताउनुभयो । उहाँका अनुसार होमबहादुर कम्पनीबाट दुई दिनको बिदा मागेर घुम्न जानुभएको थियो । तर कारणबस तीन दिन बिदा बसेकाले कम्पनीले निकालेको हो । ‘उहाँले पहिलेका कम्पनी प्रमुखसँग बिदा लिएर घुम्न ...

विद्यालयको प्राङ्गणमा मेला लगाउन पाँच दिन बिदा

१३ पुस, जाजरकोट। जाजरकोटको भेरी नगरपालिकामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा मेला लगाउनको लागि पाँच दिन विद्यालय बन्द गरिएको छ । विद्यालय सोमबार (हिजो)देखि शुक्रबारसम्म बिदा दिइएको छ । धेरै वर्षदेखि लाग्दै आएको मेला लगाउनको लागि विद्यालयको प्राङ्गण विद्यालय व्यवस्थापन समितिले दिने निर्णय गरेको जानकारी पाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत पुनले जानकारी दिए । विद्यालय […]

निजामती कर्मचारीलाई ‘पर्यटन बिदा’ : कार्यान्वयनमा ढिलासुस्ती

काठमाडौं : सरकारले चालु आर्थिक वर्षबाट निजामती कर्मचारीलाई तलब सुविधासहितको १० दिने पर्यटन बिदा दिने योजना अगाडि सार्‍यो। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण करिब दुई वर्षदेखि सम्पूर्ण गतिविधि ठप्प भए।कोरोनाको सबैभन्दा बढी असर देशको ठूलो आर्थिक हिस्सा ओगटेको पर्यटन क्षेत्रमा देखियो। बाह्य पर्यटन ठप्प भएको अवस्थामा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न भन्दै सरकारले उक्त योजना अगाडि सारेको थियो।आन्तरिक पर्यटन प्रवर्धन गर्न अगाडि सारेको योजन

‘सरकार, अहिलेलाई बँचाइदिनू, पछि ऋण सबै तिरुँला’

काठमाडौँ– (कृष्णजन्माष्टमीको दिन) सरको बिदा होला नि? उनले हाँस्दै जवाफ फर्काए, ‘हाम्रो त दुई वर्षदेखि बिदा नै छ।’ अर्थात कोरोना महामारीले गर्दा र्‍याफ्टिङ व्यवसाय बन्द छ। पर्यटनसँग जोडिएको व्यवसाय प्रायः सबै ठप्प नै छन्। त्यसमध्येको र्‍याफ्टिङ व्यवसाय पनि एक हो। र्‍याफ्टिङ व्यवसायी तथा नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष गंगाप्रसाद नेपाल अर्बौँ लगानी रहेको […]

स्वास्थ्य मन्त्रालयद्वारा नर्सिङ निरीक्षक तिमिल्सिनासँग सात दिने स्पष्टीकरण माग

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकी नर्सिङ निरीक्षक दिव्य तिमिल्सिनासँग स्पष्टीकरण माग गरेको छ । बिहीबार मन्त्रालयले सूचना जारी ५ वर्षदेखि बिना सूचना बिदा स्वीकृत नगराई अस्पताल उपस्थित नभएकी नर्सिङ निरीक्षक तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण मागेको हो । बिना सूचना २९ भदौ २०७३ देखि बिदा स्वीकृत नगराएर कार्यालयमा […]

बलिदानी दिवसमा भोलि प्रदेश २ मा सार्वजनिक बिदा

वीरगंज : हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतवार एक विज्ञप्ति जारी गर्दै भोलि सोमवार सार्वजनिक बिदा दिइएको जनाएको छ। तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरुको स्मरणमा विगत तीन वर्षदेखि प्रदेश २ सरकारले…