विद्यालयको प्राङ्गणमा मेला लगाउन पाँच दिन बिदा

१३ पुस, जाजरकोट। जाजरकोटको भेरी नगरपालिकामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा मेला लगाउनको लागि पाँच दिन विद्यालय बन्द गरिएको छ । विद्यालय सोमबार (हिजो)देखि शुक्रबारसम्म बिदा दिइएको छ । धेरै वर्षदेखि लाग्दै आएको मेला लगाउनको लागि विद्यालयको प्राङ्गण विद्यालय व्यवस्थापन समितिले दिने निर्णय गरेको जानकारी पाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत पुनले जानकारी दिए । विद्यालय […]