काठमाडौँ– (कृष्णजन्माष्टमीको दिन) सरको बिदा होला नि? उनले हाँस्दै जवाफ फर्काए, ‘हाम्रो त दुई वर्षदेखि बिदा नै छ।’ अर्थात कोरोना महामारीले गर्दा र्याफ्टिङ व्यवसाय बन्द छ। पर्यटनसँग जोडिएको व्यवसाय प्रायः सबै ठप्प नै छन्। त्यसमध्येको र्याफ्टिङ व्यवसाय पनि एक हो। र्याफ्टिङ व्यवसायी तथा नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष गंगाप्रसाद नेपाल अर्बौँ लगानी रहेको […]