५ वर्षदेखि दशैंमा बुबा-आमाको हातको टीका थापेको छैन
दशैं बिदा भनी सरकारले तोकेका सबै बिदाका दिनमा मेरो आकस्मिक कक्षमा ड्युटी रहेको छ। अष्टमीदेखि दशैंको टीकाको दिनसम्म मेरो नियमित जस्तै ड्युटी छ। सधैं जस्तो रोटेसनमा ड्युटी गर्नुपर्ने अस्पतालको नियमअनुसार टीकाको दिन भने मेरो ड्युटी रातिको छ।
तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् । बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् । आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि चार वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ […]
दमौली– तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् । बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् । आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि चार वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको […]
तेह्रथुम- घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती । च्याउ खेती सँगै रमाइरहेका छन् धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ का चुइन्द्र बस्नेत र उनका श्रीमती टीका बस्नेत । चार वर्षदेखि च्याउ खेती गर्दै आएका छन् बस्नेत दम्पती । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेती रोजेका हुन् । च्याउ खेती रोजेपछि आम्दानी […]
तेह्रथुम- घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती । च्याउ खेती सँगै रमाइरहेका छन् धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ का चुइन्द्र बस्नेत र उनका श्रीमती टीका बस्नेत । चार वर्षदेखि च्याउ खेती गर्दै आएका छन् बस्नेत दम्पती । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेती रोजेका हुन् । च्याउ खेती रोजेपछि आम्दानी […]
पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटीका महोत्सवमा यसपटक छ देशका २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् । कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको महोत्सवले यसपटक चौधौं संस्करणका रुपमा पुनः निरन्तरता पाएको हो । पर्यटकीय नगरी पोखराको लेकसाइटस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रेन होमका छात्राले विदेशी पर्यटकका निधारमा सप्तरङ्गी टीका लगाइदिएका थिए । तिहारको अन्तिम दिन भाइटीकाका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्व
काठमाडौं। तिहारको दिन आज काठमाडौं रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानै देखि भाइटीका लगाउनेको घुइँचो देखिएको थियो। हरेक वर्ष भाइटीकाको दिन मात्रै मन्दिर खुलाइने प्रचलन छ। आफ्ना दिदीबहिनी एवं दाजुभाइ नहुनेले भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। विसं २०३५ पछि नियमितरुपमा यो मन्दिर खुल्न थालेको हो। भूकम्पपछि गत वर्षदेखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो।
काठमाडौं : विगत ६ वर्षदेखि बन्द रहेको रानीपोखरी यो वर्ष भाइटीकामा खुल्ने भएको छ। भूकम्पपछिको पुनर्निर्माण सम्पन्न भएपछि पहिलोपटक भाइटीकामा खोल्न लागेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेकाले ६ वर्षपछि भाइटीकाकाे दिन रानीपोखरी खुल्न लागेको हो। भाइटीकाको दिनमात्र खुल्ने सो मन्दिर भूकम्पपछिको पुनर्निर्माण सम्पन्न नभएकाले ६ वर्षदेखि व्यवस्थित रूपमा सञ्चालन गर्न पाएको थिएन।दिदीबहिनी नभएकाले भाइटीकाकाे दिन बालगोपालेश्वर मन्दिरमा टीका
अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीले २०७८ सालको विजया दशमी हर्षोउल्लाश साथ मनाएका छन् । अमेरिकामा एक छेउदेखि अर्को राज्यमा ३ घण्टा सम्मको समय फरक हुने भएकाले टीका थाप्ने समय पनि फरक फरक थियो । अमेरिकामा विजया दशमी शुक्रबार परेकोले यहाँ बिदा नहुने भएकोले काममा बिदा नहुनेहरुले कामबाट आएर पनि परिवारसँग टीका लगाएका छन् । अधिकांश नेपालीहरुले बिदा लिई दसैँ मनाएका छन् ।अमेरिकामा नेपाली समुदायले टीका ग्रहण गरेका तस्बिरहरु सामाजिक संजालमा धमाधम राख्न थालेका छन् । दुई वर्षदेखि जारी कोरो
जनकपुरधाम : केही वर्षदेखि तराई मूलका समुदायले पनि टीका लगाएर दशैँ पर्व मनाउन थालेका छन्। धनुषा, महोत्तरी सहित तराईका विभिन्न जिल्लामा योपटक तराई समुदायका प्रायः परिवारले टीका थाप्दै दशैँ मनाएको देखिएको छ।जसरी तराई समुदायले मात्रै मनाउँदै आएको छठ पहाडी समुदायमा समेत मनाउन थालिएको देखिएको छ। त्यसरी नै तराई समुदायका व्यक्तिले समेत दशैँ पर्व मनाउन थालेका हुन्।तराईको संस्कृति पहाडमा र पहाडको संस्कृति तराईमा साटासाट हुनु राष्ट्रिय भाइचारा वृद्धि हुने प्राज्ञ तथा संस्कृतिविद् रमेशरञ
संगीतकार तथा गायक टीका भण्डारी २५ वर्षदेखि रेडियो नेपालमा कार्यरत छन् । हाल उनी रेडियो नेपालको उप–निर्देशकको पदमा कार्यरत छन् भने रेडियो नेपालमै संगीत शाखाको प्रमुखको भूमिकामा पनि उनी कार्यरत छन् । टीका भण्डारी प्यारोडी गायकका रुपमा पनि परिचित छन् ।
उनी विभिन्न ठाउँमा हुने स्टेज कार्यक्रम र गाईजात्रा वि...