काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकी नर्सिङ निरीक्षक दिव्य तिमिल्सिनासँग स्पष्टीकरण माग गरेको छ । बिहीबार मन्त्रालयले सूचना जारी ५ वर्षदेखि बिना सूचना बिदा स्वीकृत नगराई अस्पताल उपस्थित नभएकी नर्सिङ निरीक्षक तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण मागेको हो । बिना सूचना २९ भदौ २०७३ देखि बिदा स्वीकृत नगराएर कार्यालयमा […]