काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने काम अगाडि बढेको जानकारी दिएका छन। विगतमा भएका राजनीतिक आन्दोलमा सहिद घोषणा गर्न बाँकी रहेका मृतहरूलाई सहिद घोषणा गर्ने प्रक्रियालाई सरकारले अगाडि बढाएको उनको भनाइ थियो।
राष्ट्रियसभाको बुधबारको बैठकमा मन्त्री थापाले सांसदहरूले मन्त्...