क्रसर व्यवसायीद्वारा हत्या गरिएका दिलीप महतोलाई वातावरण सहिद घोषणा गर्न सरकारसँग अखिल क्रान्तिकारीको माग

काठमाडौं, २५ पुष । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नेपाल ल क्याम्पस कमिटीले अवैध नदी उत्खनन रोक्न खोज्दा हत्या गरिएका इन्जिनियर ओमप्रकाश महतो (दिलीप) लाई वातावरण सहिद घोषणा गर्नुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरेको छ । धनुषाको श्रीपुरकोऔरही खोला उत्खनन रोक्न गएका दिलीपको २०७६ पुस २२ गते क्रसर व्यवसायीद्वारा फलामको सुइरो रोपी, कुटपिट गरी बेहोश […]

सम्बन्धित सामग्री

डाँगीलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत २७ मा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भई उपचारका क्रममा निधन भएका कार्यकर्तालाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्। खोकु छिन्ताङमा मारिएकालाई सरकारले ढिैल भएपनि सहिद घोषणा गर्नुलाई सकारात्मक भएपनि प्रयाप्त नभएको पौडेलले बताए।

राजपाले बुझायो सहिद घोषणा गर्न बाँकी सूची

राष्ट्रिय जनता पार्टी नेपालले सहिद घोषणा गर्न छुटेको भन्दै १२ जनाको नाम सरकारलाई बुझाएको छ। यसैगरी मधेस आन्दोलनका क्रममा लगाइएका ६ सय ८२ जनाको मुद्दा फिर्ता लिन पनि राजपाले सरकारसँग माग गरेको छ।