मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय

दोस्रो जनआन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागि घाइते भएको १७ वर्षपछि दिवंगत हुनुभएका मुकेश कायस्थलाई सरकारले राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले १७ वर्षदेखि जिउँदो सहिदका रूपमा चिनिएका कायस्थलाई सहिदको घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । कायस्थको गत …

सम्बन्धित सामग्री

म अन्तिम समयसम्मै संघर्षमा रहनेछु : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको भए पनि हामलसम्म कार्यान्वयन नभएको भन्दै सो निर्णय कार्यान्वयनका लागि लडाइँ गरिरहेको बताएका छन् ।