‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्। खोकु छिन्ताङमा मारिएकालाई सरकारले ढिैल भएपनि सहिद घोषणा गर्नुलाई सकारात्मक भएपनि प्रयाप्त नभएको पौडेलले बताए।

सम्बन्धित सामग्री

सत्ता फेरिएलगत्तै राजपत्रमा प्रकाशित गरियो थप २ हजार ६७४ सहिदको नाम

काठमाडौँ : सत्ता समीकरण फेरेको तीन दिनमा सरकारले थप २ हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ। विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मानस्वरुप गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेका व्यक्तिको नाम दुई महिनापछि उक्त नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वकै सरकारले एक वर्षअघि गत फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा सहिद घोषणा भएका ८ हजार ४६७ जनाको न

रूकुम घटनामा ज्यान गुमाउनेलाई सहिद घाेषणा गर्न माग

काठमाडाैं : रुकुमामा गैरदलितको आक्रमणमा परेर ज्यान गुमाएका युवालाई सहिद घोषणा गर्न माग गरिएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विमला नेपालीले रुकुम घटनामा ज्यान गुमाउनेलाई सामाजिक रुपान्तरणका सहिद घोषणा गर्न माग गरेकी हुन्।  संसदको शून्य समयमा बोल्दै सांसद नेपालीले रुकुममा अन्तरजाती...

चीनमा पहिलो पटक कोरोना पहिचान गर्ने चिकित्सकसहित १४ जनालाई सहिद घोषणा

बेइजिङ । चीनको हुबेइ प्रान्त सरकारले कोभिड-१९ विरुद्ध लड्दा ज्यान गुमाएका १४ जना चिकित्सकलाई सहिद घोषणा गरेको छ

पञ्चायतीविरुद्ध लडेका १६ जनालाई सहिद घोषणा - Naya Patrika

२०३६ सालको छिन्ताङ, खोकु, आँखिसल्ला हत्याकाण्डमा ज्यान गुमाएका १६ जनालाई सरकारले राष्ट्रिय शहिद घोषणा गरेसँग शहिद परिवारमा खुशीयाली छाएको छ । पञ्चायती शासनविरुद्ध लडेका छिन्ताङ, खोकु, आँखिसल्लाका १६ जनालाई सरकारले...पूरा पढ्नुहोस् »