जनयुद्ध र जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको छ : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले १० वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भईरहेको बताएका छन् । राष्ट्रिय युवापरिषद् अन्तर्गतको सहिद तथा बेपत्ता योद्धा सन्तती युवा संजालद्धारा काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री अथकले समाज रुपान्तरणकालागि ज्यानको आहुती दिने सबैलाई राष्ट्रिय […]