पार्टीको शपथग्रहण कार्यक्रममा ‘हत्या’ गरिएका मुकेश चौरसियालाई सहिद घोषणा गर्न माग

वीरगञ्ज – तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको पर्साको बिन्दवासिनी गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रममा भाटा प्रहार गरी हत्या गरिएका सोही गाउँपालिकाका मुकेश चौरसियालाई सहिद घोषणा गर्न नेताहरूले माग गरेका छन्। बिन्दबासिनी गाउँपालिका–२ बहुअर्वा भाटा निवासी चौरसियाको पहिलो वार्षिक श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेताहरूले उनलाई सहिद घोषणा गर्न माग गरेका हुन्। बहुअर्वा भाटामै आइतबार आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन […]

सम्बन्धित सामग्री

डाँगीलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत २७ मा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भई उपचारका क्रममा निधन भएका कार्यकर्तालाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

पहिचान पक्षधरद्वारा ‘पहिचानका लागि युवा’ घोषणा

विराटनगर : प्रदेशको पुनः नामकरण संघर्ष समितिले पहिचानको लागि युवा घोषणा गरेको छ।आज (शुक्रबार) विराटनगरस्थित संगम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी संघर्ष समितिले पहिचानका लागि युवा घोषणा गरेको हो।फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन्। आन्दोलनका क्रममा चैत्र ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएको लिम्बूको १० गते उपचारका क्रममा मृत्यु भएको थियो।लिम्बूलाई सरकारले सहिद घोषणा समेत गरिसकेको छ। सोही दिनको शोकलाई शक्तिमा

मुकेश कायस्थलाई सहिद घोषणा गर्न राजनीतिक दलको माग

दोस्रो जनआन्दोलनमा घाइते भएका मुकेश कायस्थको निधनपश्चात उनलाई सहिद घोषणा गर्न बनेपा नगरपालिकाका विभिन्न राजनितिक दलले माग गरेका छन् ।

सरकारको सकारात्मक घोषणाको पर्खाइमा लाजेहाङको परिवार

विराटनगर : ‘दाइ ढलेको दश दिन भयो, अझै लास घर ल्याउन सकेका छैनौँ।’ पदम लिम्बू (लाजेहाङ)की बहिनी पवित्रा लिम्बू लामो सास तान्दै सुनाउँछिन्। राज्यले सहिद घोषणा नगरेसम्म लिम्बूको लास नउठाउने परिवारको अडान छ।लामो समयदेखि पहिचानको मुद्दा बोकेर हिँडेको र पहिचानको पक्षमा  लड्ने क्रममा देहत्याग गरेकाले दाइलाई राज्यका तर्फबाट सहिद घोषणा नगरेसम्म दाहसंस्कार नगर्ने उनी बताउँछिन्।गत चैत ५ गते कोशी प्रदेश नाम खारेजीको माग राख्दै विराटनगरमा भएको आन्दोलनमा पदम घाइते भएका थिए। उनको धरानस्थित बीप

चर्कँदै कोशी नामकरणविरुद्धको आन्दोलन: ‘पालिकामा तालाबन्दी’

आन्दोलनको क्रममा चैत ५ गते विराटनगरमा भएको प्रहरीसँगको झडपमा परि घाइते भएर उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएका छन्।...

चर्कदै कोशी नामकरणविरुद्धको आन्दोलन: पालिकामा तालाबन्दी

आन्दोलनको क्रममा चैत ५ गते विराटनगरमा भएको प्रहरीसँगको झडपमा परि घाइते भएर उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएका छन्।...

बहिर्गमित जनमुक्ति सेनाको मागः सम्मानपत्र र परिचयपत्र देउ

बहिर्गमित जनमुक्ति सेना नेपालले अयोग्यको बिल्ला खारेज गर्दै राज्यद्धारा सम्मानपत्र र परिचयपत्र दिनुपर्ने माग गरेको छ । बर्हिगमित जनमुक्ति सेनालाई आर्थिक प्याकेज, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने लगायतका माग गरेको छ । नेपाल सरकार र बहिर्गमित जनमुक्ति सेना नेपालबीच विभिन्न चरणको वार्तामा भएका सहमतिहरु तत्काल कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्। खोकु छिन्ताङमा मारिएकालाई सरकारले ढिैल भएपनि सहिद घोषणा गर्नुलाई सकारात्मक भएपनि प्रयाप्त नभएको पौडेलले बताए।

राजपाले बुझायो सहिद घोषणा गर्न बाँकी सूची

राष्ट्रिय जनता पार्टी नेपालले सहिद घोषणा गर्न छुटेको भन्दै १२ जनाको नाम सरकारलाई बुझाएको छ। यसैगरी मधेस आन्दोलनका क्रममा लगाइएका ६ सय ८२ जनाको मुद्दा फिर्ता लिन पनि राजपाले सरकारसँग माग गरेको छ।