बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को लागि झण्डै ७१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको वार्षिक आम्दानी र खर्चको अनुमानित विवरण सार्वजनिक गरेका हुन् ।चालू आर्थिक वर्षको तुलनामा आगामी वर्ष प्रदेशले १३ अर्ब २१ करोड […]