‘जथाभाबी एन्टिबायोटिक औषधिको सेवनले विरामीको स्वास्थ्यमा प्रतिकुल असर’

जथाभाबी एन्टिबायोटिक औषधिको प्रयोगले विरामीहरुमा नकारात्मक असर परिरहेको स्वास्थ्यसम्बन्धी विज्ञहरुले बताएका छन्। युएसएआइडीको सहयोगमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

सम्बन्धित सामग्री

एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर

काठमाडौं। छिटो निको हुने बहानामा जथाभावी आफूखुशी एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर पुगेको एक कार्यक्रमका वक्ताले बताएका छन् । ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना अभियान’को पाँचौं दिनका दिन मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनकपुरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरूले चिकित्सकले लेखेर दिएको औषधि मात्रै प्रयोग गर्न सुझाएका थिए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले जैविक प्रतिरोधका कारण हरेक वर्ष एक करोडभन्दा बढी मानिसको मृत्यु हुने गरेको बताए । एन्टिबायोटिक औषधिको दुरुपयोगलाई कडाइका साथ रोक्नुपर्ने उनको भनाइ थियो । सामान्य जानकारीका आधारमा पसलबाट सहजै एन्टिबायोटिक औषधि ल्याएर प्रयोग गर्दा मानव स्वास्थ्यमा दीर्घकालीन असरसँगै यसका कारणबाट मृत्युसमेत हुन सक्ने बताए ।  उनले मानव स्वास्थ्यसँगै मासुजन्य पशुपंक्षीमा समेत एन्टिबायोटिकको प्रयोग गरिरहेको बताए । मानव स्वास्थ्यदेखि पशुपंक्षीसमेतमा एन्टिबायोटिकको प्रयोगले दीर्घकालीन रोगलाई निम्तो दिइएकाले यस किसिमको कार्यलाई निरुत्साहित गरिनुपर्ने उनको भनाइ थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका निर्देशक डा. राजीवकुमार झाले औषधि पसलमा सहजै एन्टिबायोटिक औषधि भेटिनु नै मानवजीवनको मुख्य चुनौती रहेको बताए । उनले अहिलेदेखि नै एन्टिबायोटिक प्रयोग न्यूनीकरण गरिएमा मानव स्वास्थ्यका लागि आउने दिनमा ठूलो समस्याबाट बच्न सकिने बताए ।

जथाभावी एन्टिबायोटिक सेवनले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर

जथाभावी एन्टिबायोटिक प्रयोगले बिरामीमा नकारात्मक असर परिरहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् । जनकपुरधाममा बुधबार आयोजित कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्यसचिव डा. प्रमोद यादवले एन्टिबायोटिक औषधि प्रयोगमा नेपाल बदनाम रहेको र त्यसमा पनि...

नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

काठमाडौं : भारतको राजधानी नयाँ दिल्लिीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ।राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको जनाएको हो। राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमा भनिएको छ‚ 'उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको छ। एन्टिबायोटिक उपयोगका कार

शताब्दी पुरुष जोशीकाे स्वास्थ्यमा सुधार

काठमाडौं- शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ ।  अस्पतालले बुधबार जारी गरेको सूचनाअनुसार पछिल्लो समय उनको मुटुको चालमा देखिएको समस्या र निमोनियाको उपचार भइरहेको छ । खकार परीक्षण गर्दा एन्टिबायोटिक निरन्तर दिइरहनुपर्ने देखिएको […]

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

२५ असोज, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । ललितपुरको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल स्रोतका अनुसार बिहीबार मुटुको चालमा उल्लेखनीय सुधार भएको छ । ‘उहाँको मुटुको पुरानो रोग कायम नै भएपनि हिजोभन्दा आज धेरै सुधार भएको छ’, अस्पताल स्रोतले भन्यो, ‘छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ ।’ अस्पतालको अनुसार […]

सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

काठमाडौं : वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ। ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ। अस्पतालले सोमबार प्रेस विज्ञप्ति जारी गरी जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको जनाएको छ।आइतबारदेखि उनको छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ र मुटुसम्बन्धी समस्या देखा परेकाले त्यसको नियन्त्रणका लागि सघन उपचार कक्ष आईसीयूमा राखी उपचार थालिएको छ। जोशीको स्वास्थ्य

गर्भावस्थामा डेंगु देखिन्छन् यस्ता समस्या

डेंगु संक्रमणले गर्भवती र पेटभित्रको शिशुको स्वास्थ्यमा प्रत्यक्ष असर गर्र्दैन । तर, एन्टिबायोटिक औषधि सेवन गर्न नमिल्ने भएकाले संक्रमण हुँदा गर्भवतीलाई निकै गाह्रो हुन्छ । संक्रमण जटिल बन्दै गएपछि शरीर दुख्ने, टाउको...

नेपालमा जथाभाबी एन्टिबायोटिक प्रयोग, सङ्कटमा स्वास्थ्य

चिकित्सकको सल्लाह र कुनै पनि कीटाणुको परीक्षण गरेपछि मात्र बिरामीलाई एन्टिबायोटिक औषधि दिनुपर्ने औषधि निर्देशिकामा उल्लेख छ । तर नेपालमा यसको जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्दै गएको एक अध्ययनले देखाएको छ । बढ्दो एन्टिबायोटिक प्रतिरोधी समस्या देखिएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ उपत्यकामा एन्टिबायोटिक प्रयोगको बारेमा अनुसन्धान गरेको थियो । अनुसन्धानको प्रारम्भिक रिपोर्टअनुसार बिरामीले आफूखुसी एन्टिबायोटिक खरिद गर्ने गरेको, फार्मेसीले चिकित्सकको पुर्जीबिना नै ब

एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोग नगर्न सुझाव

एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पुगेको भन्दै सामान्य रोग लाग्दैमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । जनकपुरधाममा आयोजित कार्यक्रममा चिकित्सकले सो सुझाव दिएका हुन् ।