काठमाडौं : भारतको राजधानी नयाँ दिल्लिीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ।राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको जनाएको हो। राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमा भनिएको छ‚ 'उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको छ। एन्टिबायोटिक उपयोगका कार