एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोग नगर्न सुझाव

एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पुगेको भन्दै सामान्य रोग लाग्दैमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । जनकपुरधाममा आयोजित कार्यक्रममा चिकित्सकले सो सुझाव दिएका हुन् ।

सम्बन्धित सामग्री

१ सय ३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न औषधि विभागको निर्देशन (सूची)

काठमाण्डौ – सरकारले एक सय तीन प्रकारका एन्टिबायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एन्टिबायोटिकको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । उहाँले ती एन्टिबायोटिकको प्रयोग गर्न औचित्य नभएको समेत बताउनुभयो । ‘डब्ल्यूएचओले प्रयोगमा नल्याउने भनेर एक सय तीन  प्रकारका एन्टिबायोटिकको...

एन्टिबायोटिक अत्यावश्यकबाहेक प्रयोग नगर्न विज्ञको सुझाव

स्वास्थ्य विज्ञहरुले अत्यावश्यकबाहेक एन्टिबायोटिकको प्रयोग नगर्न सुझाएका छन् ।

जथाभावी औषधीय प्रयोगले ‘कालो ढुसी’ ! खतराबाट जोगिन के हो आयुर्वेद विधि ?

अहिले भारत र नेपालमै पनि कोभिडका बिरामीमा कालो ढुसीको समस्या देखिएको र त्यसकै कारणले ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । कालो ढुसीको प्रमुख कारणमा कोभिड हुँदा प्रयोग गरिएका एन्टिबायोटिक र स्टेरोइड प्रमुख हुन् । यिनीहरूको जथाभावी प्रयोग नगर्न भनिएको छ । यद्यपि तीबाहेक अन्य कारणहरू पनि हुन सक्छन् । अहिले होम आइसोलेसनमा रहेका र प्रायः हामी सबैले इम्युनिटी बढाउन विभिन्न जडिबुटीको प्रयोग गरिरहेका छौं । अचम्मको कुरा के छ भने अपवादबाहेक सबैले सुनेको, सामाजिक सञ्जालमा हेरेको/देखेको र विज्ञापनको भरमा जडिबुटी र आयु...

स्टेरोइड र एन्टिबायोटिक औषधि जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्टेरोइड र एन्टिबायोटिक्स औषधि जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । चिकित्सकको सल्लाहबिना त्यस्ता औषधि जथाभावी प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले सुझाव दिएका हुन् । स्टेरोइड र एन्टिबायोटिक्स स्वास्थ्यकर्मीको सिफारिस र निगरानीमा रहेर मात्र प्रयोग गर्नुपर्ने भएकाले जथाभावी प्रयोग गर्दा स्वास्थ्यमा समस्या देखापर्ने उनको भनाइ छ । जथाभावी स्टेरोइड र एन्टिबायोटिक्सको प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर समस्याहरु देखापरिरहेको

बिरामीलाई जथाभावी औषधि नदिन आग्रह

कोभिड–१९ को संक्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शंकास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ ।पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकबाट ज्वरो, रुघा, खोकीका बिरामीलाई विश्वसनीय प्रयोगशालाबाट परीक्षण नगरेरै टाइफाइड ज्वरो भनी नशाबाट एन्टिबायोटिक प्रयोग गरी कोभिडका बिरामीको स्वास्थ्यमा थप जटिलता […]

स्वास्थ्य मन्त्रालयद्वारा एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग नगर्न आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्राललये एन्टीबायोटीक जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ।  चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक औषधिको मात्र नमिलाई अत्याधिकमात्र प्रयोगले...

‘एण्टिबायोटिक्स प्रयोग गर्नु अघि सोचाैँ’

काठमाडौं – सरकारले जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सचेत गराएको छ ।  विश्व एण्टिबायोटिक्स सचेतना सप्ताहको सन्र्दभमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जथाभावी एण्टिबायोटिक औषधि प्रयोग नगर्न आग्रह गर्नुभएको हो । उहाँले आउँदो दिनमा यस सम्बन्धी सचेतना ...