सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

काठमाडौं : वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ। ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ। अस्पतालले सोमबार प्रेस विज्ञप्ति जारी गरी जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको जनाएको छ।आइतबारदेखि उनको छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ र मुटुसम्बन्धी समस्या देखा परेकाले त्यसको नियन्त्रणका लागि सघन उपचार कक्ष आईसीयूमा राखी उपचार थालिएको छ। जोशीको स्वास्थ्य

सम्बन्धित सामग्री

स्वास्थ्यमा सुधार नभएपछि सत्यमोहन जोशी आइसीयूमा

मुटुको चाल सम्बन्धी समस्या देखा परेकाले उनलाई आइसीयूमा राखेर उपचार सुरु गरिएको किष्ट अस्पतालले जनाएको छ। उनको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।