गण्डकीमा कस्तो सरकार बन्ला ? छिनोफानो आज

पोखरा । गण्डकी प्रदेशमा विपक्षी दलहरुले सरकारको दाबी गर्न सकेका छैनन् । मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि स्वीकृत गर्दै प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार बनाउन दिएको अवधि आज सकिँदैछ तर, विपक्षी दलले भने अझैसम्म पनि सरकारको दाबी गर्न सकेका छैनन् ।

सम्बन्धित सामग्री

गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री

गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ । एमाले सांसद रोशन […]

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको तयारी

कास्की । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको तैयारी भैरहेको छ । गण्डकीमा पनि एमालेका खगराज अधिकारीको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी भइरहेको छ, यद्यपी अझै अन्तिम टुङ्गो भने लागिसकेको छैन । मुख्य मन्त्रीका लागि माओवादीका हरिबहादुर चुमानले पनि दावी पेश गरेपछि अन्तिम टुङ्गो नलागे पनि सदस्य संख्याका हिसाबले हेर्दा सभामुखसहित थप ३ मन्त्रालय माओवादीलाई […] The post गण्डकी प्रदेशमा नयाँ सरकार गठनको तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री

गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै

गण्डकीमा कोरोना सङ्क्रमण तीव्र वृद्धि : कास्की रेड जोनमा, सरकार पर्ख र हेरमै !

गण्डकी प्रदेशमा पछिल्लो हप्तामा कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा वृद्धि भएको छ । हप्ता दिन अगाडी फाट्टफुट्ट सङ्क्रमित भेटिएको गण्डकीमा हिजो आज दैनिकरुपमा सयौँको सङ्ख्यामा सङ्क्रमित भेटिन थालेका छन् ।प्रदेशका ११ जिल्लामध्ये कास्की जिल्ला रेडजोनमा परिणत भएको छ । यहाँ दैनिकरुपमा दर्जनौँको सङ्ख्यामा सङ्क्रमित  थपिएका छन् । त्यसै गरी प्रदेशमा नवलपुर सङ्क्रमित वृद्धि हुने दोस्रो नम्बरमा छ । यहाँ पनि सङ्क्रमित प्रत्येक दिन ठुलो सङ्ख्यामा थपिएका छन् । प्रदेश सरकारबाट सञ्चालित गण्डकी

गण्डकीमा आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी

कास्की।गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।आज माओवादीबाट अर्थ मन्त्रीमा रामजी बराल,वन मन्त्रीमा दीपक चर्तीमगर र कृषि मन्त्रीमा चन्द्रबहादुर बुढाले शपथ लिने तयारी रहेको प्रवक्ता कुमार खड्काले बताए।कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय आफूसँगै राख्ने भएको छ।गण्डकीमा नेकपा एमालेबाहेक अरू दलको गठबन्धन सरकार बनेको छ।मुख्यमन्त्री नेपालीलाई विश्वासको मत दिएको राष्ट्रिय जनमोर्चा भने सरकारमा गएको छैन।

गण्डकीमा नयाँ सरकार बनाउन दिएको समयसीमा दिउँसो सकिँदै

काठमाडौं। गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन दिएको समयसीमा आज दिउँसो ३ बजे सकिँदैछ। शुक्रबार प्रदेशप्रमुख सीता पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न आह्वान गरेकी थिइन्। शुक्रबार नै विपक्षी चारदलले नयाँ सरकार बनाउन बहुमत सदस्य रहेको दाबी पेश गरिसकेका छन्। नयाँ मुख्यमन्त्रीका लागि ३१ सदस्यको हस्ताक्षरसहित कांग्रेस संसद कृष्णचन्द्र पोखरेलले दाबी गरेका छन्।

गण्डकीमा प्रदेशमा आज नयाँ सरकार गठनको सम्भावना

काठमाण्डाै - गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको सम्भावना रहेको छ । प्रदेश प्रमुखको आह्वान अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सदस्य राजीव गुरुङसहित ३१ जना प्रदेश सभा सदस्यले हिजो नै दाबी प्रस्तुत गरिसकेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज दिउँसो तीन बजेसम्म बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न समय दिएकोमा विपक्षी गठबन्धनले हिजाे नै ३१ जना प्रदेश सभा सदस्य आफैँ उपस्थित भएर दाबी पेस गरेका छन् । नियमअनुसार प्रदेशप्रमुख पौडेलले आज तीन बजेअघि नै नयाँ मुख्यमन्त्रीमा नेप...

सांसद शाहीको वतव्यले गण्डकीमा नयाँ सरकार बनाउने अभियानमा धक्का

काठमाडौं । राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीले कांग्रेस-माओवादी-जसपासहितको विपक्षी गठबन्धनमा आफ्नो सहभागिता र संलग्नता नरहेको प्रष्ट पारेका छन्। आज एक वक्तव्यमार्फत आफू तटस्थ रहेको जानकारी दिएका छन्। बहुमत संसदको दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस-माओवादी-जसपाका नेताहरूलाई सांसद शाहीको वक्तव्यले गण्डकीमा नयाँ सरकार गठन गर्ने प्रयासमा धक्का लागेको छ।

राष्ट्रिय जनमोर्चाका सांसदले सही नगर्दा गण्डकीमा नयाँ सरकार बन्‍न सकेन

काठमाडौं। गण्डकी प्रदेशमा कांग्रेस-माओवादी-जसपा गठबन्धनको सरकार बनाउने प्रयास तुहिएको छ। अन्तिम समयसम्म पनि राष्ट्रिय जनमोर्चाका सांसदहरुले गठबन्धनको पक्षमा हस्ताक्षर नगरेपछि नयाँ सरकार बन्‍न नसक्ने भएको हो। अब फेरी ठूलो दलको हैसियतले पृथ्वीसुब्बा गुरुङकै नेतृत्वमा सरकार बन्‍ने छ। उक्त सरकारले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने छ। मुख्यमन्त्री गुरुङले राजीनामा गरेपछि नयाँ सरकार गठनको लागि दिएको म्याद आज सकिएको छ।