गण्डकी प्रदेशमा नयाँ सरकार गठनको तयारी

कास्की । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको तैयारी भैरहेको छ । गण्डकीमा पनि एमालेका खगराज अधिकारीको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी भइरहेको छ, यद्यपी अझै अन्तिम टुङ्गो भने लागिसकेको छैन । मुख्य मन्त्रीका लागि माओवादीका हरिबहादुर चुमानले पनि दावी पेश गरेपछि अन्तिम टुङ्गो नलागे पनि सदस्य संख्याका हिसाबले हेर्दा सभामुखसहित थप ३ मन्त्रालय माओवादीलाई […] The post गण्डकी प्रदेशमा नयाँ सरकार गठनको तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अस्पताल व्यवस्थापन सम्झौता खारेजीको तयारीमा गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका लागि मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) सँग गरेको सम्झौता खारेजी गर्ने तयारी गरेको छ । दुई दशक अघिदेखि अस्पताल व्यवस्थापन गर्दै आएको एचडीसीएससँगको सम्झौता खारेज गरी प्रदेश सरकार आफैले सञ्चालन गर्ने तयारी गरेको हो ।२०५८ सालमा तत्कालीन नेपाल सरकारसँग सम्झौता गरी जिल्ला अस्पताल लमजुङको व्यवस्थापन एचडीसीएसले गर्दै […]

गण्डकी प्रदेश सरकार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले ५ करोड २० लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ।...

नवौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो गण्डकी प्रदेश सरकार

गण्डकी प्रदेशमा आगामी जेठ २२ देखि २८ गतेसम्म तय भएको नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा प्रदेश सरकार जुटेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतियोगिताको तयारी र व्यवस्थापनका सम्बन्धमा सोमबार उच्चस्तरीय बैठकको आयोजना गरी प्रतियोगिताको हालसम्मको तयारीका बारेमा जानकारी लिँदै प्रतियोगितालाई भव्य बनाउने गरी तयारीमा जुट्न निर्देशन दिए । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय खेलकुद सङ्घीय सरकारको कार्यक्रम भए पनि गण्डकीमा हुन लागेकाले प्रतियोगितालाई सफल पार्न सम्बद्ध सबै

सूचनाको हक सम्बन्धी विधेयक ल्याउने तयारीमा गण्डकी प्रदेश सरकार

पोखराः गण्डकी प्रदेश सरकारको कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले आमसञ्चार विधेयकलाई अघि बढाउने तयारी भएको बताएका छन। मन्त्रालयले हालसम्म गरेको प्रगति सार्वजनिक गर्ने क्रममा मन्त्री थापाले पत्रकारको हित बमोजिम विधेयक ल्याउने बताएका हुन्। उनले सरोकारवाला र विज्ञसँग छलफल गरेर विधेयक ल्याउने प्रतिबद्धता जनाए। 'विधेयकलाई परिमार्जन गरेर…

तालिबान भन्दा निरंकुश भयो गण्डकी प्रदेश सरकार : पत्रकार महासंघ गण्डकी

न्युज अफ नेपाल, पोखरा । गण्डकी प्रदेश सरकारले आमसञ्चार विधेयक ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले महासंघसंगको छलफल विना नै अचानक आमसञ्चार विधेयक ल्याउने तयारी गरेपछि गण्डकी प्रदेशमा यतिबेला तरंग मच्चिएको छ । गण्डकी प्रदेश सरकार कानून सञ्चार तथा प्रदेश मामिला मन्त्रालयले तयार पारी प्रदेश सभामा पेश भई विद्यायन समितिमा छलफलका लागि पठाएको ऐनको […]

नीति तथा कार्यक्रम ल्याउने गण्डकी प्रदेश सरकारको तयारी

सरकार गठन भएको तेश्रो दिनमै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । शनिबार गठन भएको सरकारले असार १ गते बजेट ल्याउने भएकाले त्यसअघि नीति तथा कार्यक्रम सरकार गठन भएको तेश्रो दिनमै सोमबार ल्याउने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।सोमबार बस्ने प्रदेशसभा बैठकमा हालै नियुक्त भएका […]

गण्डकी प्रदेश : २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् । मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार  पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।  नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो ब

गण्डकी प्रदेश : सरकार गठनबारे कांग्रेसले दलहरुसँग छलफल गर्दै

काठमाडौं : गण्डकी प्रदेश सरकारको नेतृत्व लिने तयारी गरेको नेपाली कांग्रेसले सरकार गठनबारे आज पनि दलहरूसँग छलफल गर्दैछ। प्रदेशसभाको विशेष अधिवेशन भोलिका लागि आह्वान गरिएकोले कांग्रेसले त्यसअघि नयाँ सरकारको प्रारुप तयार गर्न विपक्षी दलहरूसँग छलफल गर्न लागेको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपाबीच समझदारी बनेको छ। कांग्रेसले हिजो प्रदेश संसदीय दलको बैठक र सत्ता साझेदार

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता

गण्डकी प्रदेश सरकार फेरिने तयारी भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीपृथ्वीसुब्बा गुरूङविरुद्ध प्रतिपक्षी तीन दलले अविश्वासको प्रस्ताव दर्ता गरेसँगैप्रदेशमा सरकार फेरिने तयारी भएको हो ।प्रतिगमनविरुद्ध गण्डकी प्रदेशका नेकपा एमाले बाहेकका अन्य चार दलले मोर्चाबन्दी गरेकोले मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार हट्ने र नयाँ सरकार बनाउनेतयारी भएको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललेबताए । नेता […]

गण्डकी सरकार फाल्न राजमोलाई कांग्रेस र माओवादीको 'मुख्यमन्त्री ललिपप’

गोरखा : गण्डकी प्रदेश सरकार ढाल्न निर्णायक बनेको राष्ट्रिय जनमोर्चा (राजमो) फकाउन कांग्रेस र माओवादीले मुख्यमन्त्री पदको लोभ देखाइरहेका छन्। सुरुदेखि गुरुङ नेतृत्वलाई समर्थन दिइरहेको राजमोलाई यी दलले प्रदेश सरकारको नेतृत्व दिएरै भए पनि वर्तमान सरकारको समर्थन फिर्ता लिन लगाउने तयारी भएको कांग्रेसका एक सांसदले थाहाखबरसँग भने। उनले भने, ‘अहिले निर्णायक राजमो छ। हाम्रो तयारी प्रतिगमन सरकार फालेर नयाँ सरकार बनाउने हो। त्यसकारण, राजमोको साथ लिन नेतृत्व दिन सक्ने पनि हुन सक्छ, हामी