गण्डकीमा कोरोना सङ्क्रमण तीव्र वृद्धि : कास्की रेड जोनमा, सरकार पर्ख र हेरमै !

गण्डकी प्रदेशमा पछिल्लो हप्तामा कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा वृद्धि भएको छ । हप्ता दिन अगाडी फाट्टफुट्ट सङ्क्रमित भेटिएको गण्डकीमा हिजो आज दैनिकरुपमा सयौँको सङ्ख्यामा सङ्क्रमित भेटिन थालेका छन् ।प्रदेशका ११ जिल्लामध्ये कास्की जिल्ला रेडजोनमा परिणत भएको छ । यहाँ दैनिकरुपमा दर्जनौँको सङ्ख्यामा सङ्क्रमित  थपिएका छन् । त्यसै गरी प्रदेशमा नवलपुर सङ्क्रमित वृद्धि हुने दोस्रो नम्बरमा छ । यहाँ पनि सङ्क्रमित प्रत्येक दिन ठुलो सङ्ख्यामा थपिएका छन् । प्रदेश सरकारबाट सञ्चालित गण्डकी

सम्बन्धित सामग्री

गण्डकीमा थपिए ३८२ कोरोना सङ्क्रमित

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशअन्तर्गतका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको पिसीआर र एन्टिजेन परीक्षणबाट सबैभन्दा बढी कास्की जिल्लामा १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  त्यस्तै यस अवधिमा लमजुङमा ६८ जना, तनहुँमा ५३ जना, स्याङ्जामा ३७ जना, म्याग्दीमा ३४ जना, बागलुङमा २३ जना, गोरखामा १७ जना, नवलपरासीपूर्वमा नौ जना, पर्वतमा पाँच जना, मनाङमा दुई जना र मुस्ताङमा एक जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्...

कास्की प्रशासनले भोलिदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने

कास्की । कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु भोलि (मंगलबार)देखि बन्द गर्ने भएको छ । कार्यालयमा कार्यरत केही कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाह रोकिएको प्रशासनले जनाएको छ । कर्मचारीहरुमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखा परेपछि सङ्क्रमण फैलिन नदिन शान्ति सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन […]

गण्डकीमा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी प्रदेशमा थप  १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १३९ जनामा गरिएको नमुना परीक्षणमा १४ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ४ महिला र १० पुरुष रहेका छन् ।प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार कास्की ८, तनहुँ १ र नवलपरासी पूर्व ५ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको

गण्डकीमा थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा १८५ जनामा गरिएको नमुना परीक्षणमा २३ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये १५ महिला र ८ पुरुष रहेका छन् ।प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १९, स्याङ्जा १, पर्वत २ र नवलपरासी पूर्वमा १ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्

गण्डकीमा ११८ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ११८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९३१ जनाको नमुना परीक्षण गरिएकामा ११८ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ६१ महिला र ५७ जना पुरुष रहेका छन् ।प्रदेशका ३ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ६४,बागलुङ १, स्याङ्जा ७,पर्वत १, गोरखा १२, लमजुङ २, तनहुँ १६ र नवलपरासी पूर्वमा ४ जनामा सङ्क्रमण देखिएको हो । य

गण्डकीमा ३२८ कोरोना सङ्क्रमण मुक्त

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३२८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा ९२ जना सङ्क्रमित थपिएका छन् भने छ जनाको मृत्यु भएको छ ।     मृत्यु हुनेमा कास्की, तनहुँ, स्याङ्जा, वाग्लुङ, पर्वत र म्याग्दीका एक÷एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए । योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३१२ पुगेको छ । स्वास्थ्य निर्देशनालयको पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार एक हप्तामा पाँच हजार ३०७ जना कोरोना सङ्क्रम...

गण्डकीमा ३०३ जना कोरोना सङ्क्रमण मुक्त

कास्की । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

गण्डकी प्रदेशमा दोस्रो लहरपछि मृत्युदर बढ्यो

कास्की– गण्डकी प्रदेशमा दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै मृत्यु हुनेको सङ्ख्या उच्च रुपमा वृद्धि भएको छ । प्रदेशमा वैशाखदेखि भदौ ३ गतेसम्म एक हजार भन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन्। गण्डकीमा वैशाखको पहिलो सातासम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय ७ मात्रै रहेको थियो । तर, यस ४ महिनाको अवधिमा भने उक्त सङ्ख्या बढेर १ […]

गण्डकीमा ४३८ जनामा कोरोना सङ्क्रमण, थप ७ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ४३८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २०४ जनाको नमुना परीक्षण गरिएकामा ४३८ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये २०८ महिला र २३० जना पुरुष रहेका छन् ।प्रदेशका ९ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा सङ्क्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १७९, बागलुङ ६१, स्याङ्जा २९, मुस्ताङ ७, म्यादी २०, पर्वत ३, गोरखा २०, लमज

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना सङ्क्रमण

कास्की । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै  प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ६३१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेमा कास्कीका २७, बाग्लुङका छ, म्याग्दीका पाँच, स्याङ्जाका तीन, पर्वत र तनहुँका एक÷एक जना रहेको निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।उनका अनुसार पछिल