उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिँदै

काठमाडौं। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप एक साता लम्ब्याउने तयारी भएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा थप्ने बताएका हुन्। अब थपिने निषेधाज्ञामा खाद्यान्न पसल सञ्चालनसम्बन्धि खुकुलो नीति लिने उनले बताए।

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ। यस विषयमा छलफल गरेर निर्णय लिन आज दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। बैठक दिउँसो तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उनकाअनुसार केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ। सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएर संचालन गर्न दिने विषयमा छलफल भए पनि निर्

काठमाण्डौमा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थप्ने तयारी

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता थपिने भएको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा आज रातिदेखि सकिन लागेकाले केही खुकुलो बनाउँदै एक हप्ता थप्न लागेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको हिजोको बैठकले एक हप्ता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको भए पनि त्यसमा के कस्ता मापदण्डहरु कायम गर्ने भन्नेबारेमा आज बस्ने बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकामा जोर बिजोर प्रणालीमार्फत सार्वजनिक गाडी सञ्च...

कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय

कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थप गर्न निर्णय भएको छ । आइतबार बसेको जिल्ला कोरोना नियन्त्रण समन्वय समिति (डिसीसीएमसी) को बैठकले सो निर्णय गरेको हो । बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्ला  प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा जेठ ३१ गते राती १२ बजे सकिँदैछ ।जिल्ला प्रशासन कार्यलय कपिलवस्तुका अनुसर पाँचौ पटक थप गरिएको निषेधाज्ञा पहिले भन्दा केहि खुकुलो बनाइने तयारी भएको छ ।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउनेबारे छलफल गरेको हो ।निषेधाज्ञा थप्नेबारे आज अनौपचारिक छलफल भएको र पर्सि आइतवार निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार कुन-कुन क्षेत्र खुलाउने भन्नेबारे कुनै निष्कर्ष निस्किएको छैन तर कोरोनाको जोखिम अझै उत्तिकै रहेकाले थप एक हप्ता निषेधाज्ञा थप्नेबारे छलफल भएको...

लमजुङमा निषेधाज्ञा एक हप्ता लम्बियो

कोरोना भाइरसको संक्रमण बढिरहेकाले जिल्ला प्रशासन कार्यालय लमजुङले जारी निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । जिल्लाभर लागू हुने गरी १० वैशाखको राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । सरकारबाट...

बाँकेमा थप एक हप्ता बढाइयो निषेधाज्ञा

काठमाडौँ । बाँकेमा थप एक हप्ता निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म बढाएको हो । यसअघि प्रशासनले वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमण तीव्रगतिमा फैलिइरहेको भन्‍दै संक्रमण फैलावट तोड्न (चेन ब्रेक) गर्न […]

बाँकेमा थप एक हप्ता निषेधाज्ञा बढाइयो

२० वैशाख, काठमाडौँ । बाँकेमा थप एक हप्ता निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म बढाएको हो । यसअघि प्रशासनले वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमण तीव्रगतिमा फैलिइरहेको भन्‍दै संक्रमण फैलावट तोड्न (चेन […]

सुर्खेतमा निषेधाज्ञा एक हप्ता थपियो

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोनाको हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय भएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो।कोरोना संक्रमण दर सात दिनमा मात्रै कम हुने सम्भावना नदेखिएकोले बैशाख २७ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।उनकाअनुसार अनुगमनका कडाई गर्ने र निषेधाज्ञाको उलंघन गर्नेलाई

काठमाडौंमा १ हप्ता निषेधाज्ञा थप्ने तयारी

राजधानी काठमाडौं उपत्यकामा थप १ हप्ता निषेधाज्ञा जारी गर्न ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको बैठक बसेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरू बसेर निषेधाज्ञा थप्नेबारे छलफल भइरहेको काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले लोकान्तरलाई जानकारी दिए । वैशाख १६ गतेदेखि शुरू भएको निषेधाज्ञा २२ गतेसम्म रहने छ । त्यसपछि थप १ हप्ता निषेधाज्ञा लम्ब्याइने जनाइएको छ । यसैबीच, सीडीओ पराजुलीले शनिवार काठमाडौंमा निषेधाज्ञा कार्यान्वयनको अवस्थाबारे अवलोकन गरेका छन् । अवलोकनका क्रममा शनिवार सरकारी गाड...

पाल्पामा पनि शुक्रबारदेखि एक हप्ता निषेधाज्ञा

पाल्पा : पाल्पामा एक हप्ता निषेधाज्ञा लगाइने भएको छ।नयाँ भेरियन्ट सहितको कोभिड–१९ को महामारी पाल्पामा पनि ह्वात्तै फैलिएपछि यसको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा लगाइने भएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको छ। वैशाख १७ गते शुक्रबार राति १२ बजेदेखि २४ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए। निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत