मुक्तिनाथले ल्यायो सर्वाधिक ब्याज दिने खाता, न्यूनतम १० हजार राख्दा साढे ५ % ब्याज पाइने

काठमाडौं। मुक्तिनाथ विकास बैंकले सर्वाधिक ब्याज दिने उत्कृष्ट बचत खाता संचालनमा ल्याएको छ। दुर्घटनाबाट निधन भएमा १० लाख रुपैयाँ

सम्बन्धित सामग्री

बैंक खातामै रेमिट्यान्स पठाउँदा एक प्रतिशत ब्याज थपको व्यवस्थालाई निरन्तरता

७ साउन, काठमाडौं । बैंक खातामै रेमिट्यान्स पठाउँदा थप एक प्रतिशत ब्याज पाइने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले यथावत राखेको छ । आइतबार चालु आर्थिक वर्षको मौद्रीक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्थालाई निरन्तरता दिएको हो । ‘बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तीमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ,’ […]

११.५० प्रतिशत ब्याज पाइने नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउने भएको छ । आगामी बुधबारदेखि बचतपत्रको बिक्री खुलाउने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रको आकार २ अर्ब ५० करोड बराबरको छ भने वार्षिक व्याजदर ११.५० प्रतिशत छ । ब्याज ६/६ महिनामा भुक्तानी हुने उल्लेख छ । बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न […]

आईएमई पेमा अब ७.१३ प्रतिशत ब्याज पाइने

नेपालको एक मात्र ब्याज दिने वालेट ‘आईएमई पे’ ले असोज महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । यसअघि ६.०३ प्रतिशत ब्याजदर दिदै आएकोमा आईएमई पेले त्यसलाई बढाएर ७.१३ प्रतिशत कायम गरेको हो । प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्ने छन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा रू. १ हजार रूपैयाँ राखेपछि...

नागरिक बचत पत्रमा आवेदन आह्वान, १० प्रतिशत ब्याज पाइने

१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचत पत्र २०८३ ‘क’ निष्कासन सुरु गरेको छ । १० प्रतिशत ब्याज दिने ५ वर्षे नागरिक बचत पत्रमा मंगलबारदेखि आवेदन दिन सकिने राष्ट्र बैंकले बताएको छ । इच्छुक नेपाली नागरिकहरुले बचतपत्र खरिद गर्नका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने मिति ३० चैतसम्मका लागि तोकिएको छ । […]

रेमिट्यान्सको रकम बैंकमा जम्मा गर्दा बढी ब्याज पाइने, कति ?

साउन २९, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएका नेपालीबाट आउने विप्रेषण (रेमिट्यान्स) बैंकमा जम्मा गरेमा न्यूनतम पनि १ प्रतिशत विन्दु थप ब्याज दिने बताएको छ । राष्ट्र बैंकले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने बताएको हो ।वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषण बैकिङ्ग प्रणालीमार्फत् भित्र्याउन र बचत गर्न प्रोत्साहित गर्ने राष्ट्र बैंकको उद्देश्य छ । सोहीअनुसार  बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत विन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ । र बचत गर्न प्रोत्साहन गर्ने गरि मौद्रिक नी गर्ने उद्देश्यले बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत विन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने छ ।

ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१ प्रतिशत ब्याज पाइने

ग्लोबल आइएमई बैंकको मुद्दती बचत खातामा बचत गर्दा उच्चतम् ८.०१ प्रतिशतसम्म ब्याज पाइने भएको छ । असार १ गतेदेखि लागू हुने गरी प्रकाशित बैंकको नयाँ ब्याजदरअनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८.०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने जनाएको छ । साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ र ईन्टरनेट […]

ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१% ब्याज पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको मुद्दती बचत खातामा बचत गर्दा उच्चतम ८.०१ प्रतिशतसम्म ब्याज पाइने भएको छ । असार १ गतेदेखि लागू हुने गरी प्रकाशित बैंकको नयाँ ब्याजदरअनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८.०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने जनाएको छ । साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग प्रयोग गरी सुरक्षित रही घरबाट नै खोल्न समेत सकिनेछ । बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्चतम प्रतिफल, कर्जामा विशेष सहु

एनएमबि बैंकमा बचत गर्दा उच्च ब्याज पाइने

सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरेको जनाएको छ । बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको जनाएको छ । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ । “हाल […]

साढे ९ प्रतिशत ब्याज पाइने गरी एनसिसी बैंकको ऋणपत्रमा लगानी अवसर

साढे ९ प्रतिशत ब्याज पाइने एनसिसी बैंकको ऋणपत्रमा आवेदन खुलेको छ। ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख कित्ता ऋणपत्र बैंकले निष्कासन गर्न लागेको हो।

२ अर्बको नागरिक बचतपत्र निष्कासन हुँदै, ९ प्रतिशत ब्याज पाइने

काठमाडौं । ब्याजदर घटिरहेका बेला बैंकहरूको ऋणपत्रमा भन्दा धेरै ब्याज पाइने नागरिक बचतपत्रमा लगानी गर्ने अवसर