साढे ९ प्रतिशत ब्याज पाइने गरी एनसिसी बैंकको ऋणपत्रमा लगानी अवसर

साढे ९ प्रतिशत ब्याज पाइने एनसिसी बैंकको ऋणपत्रमा आवेदन खुलेको छ। ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख कित्ता ऋणपत्र बैंकले निष्कासन गर्न लागेको हो।