११.५० प्रतिशत ब्याज पाइने नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउने भएको छ । आगामी बुधबारदेखि बचतपत्रको बिक्री खुलाउने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रको आकार २ अर्ब ५० करोड बराबरको छ भने वार्षिक व्याजदर ११.५० प्रतिशत छ । ब्याज ६/६ महिनामा भुक्तानी हुने उल्लेख छ । बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न […]

सम्बन्धित सामग्री