बैंक खातामै रेमिट्यान्स पठाउँदा एक प्रतिशत ब्याज थपको व्यवस्थालाई निरन्तरता

७ साउन, काठमाडौं । बैंक खातामै रेमिट्यान्स पठाउँदा थप एक प्रतिशत ब्याज पाइने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले यथावत राखेको छ । आइतबार चालु आर्थिक वर्षको मौद्रीक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्थालाई निरन्तरता दिएको हो । ‘बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तीमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ,’ […]

सम्बन्धित सामग्री

११.५० प्रतिशत ब्याज पाइने नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउने भएको छ । आगामी बुधबारदेखि बचतपत्रको बिक्री खुलाउने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रको आकार २ अर्ब ५० करोड बराबरको छ भने वार्षिक व्याजदर ११.५० प्रतिशत छ । ब्याज ६/६ महिनामा भुक्तानी हुने उल्लेख छ । बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न […]

बैंकहरूले राष्ट्र बैंकलाई तिर्नुपर्ने ब्याज दर बढ्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक मौद्रिक नीतिमा  बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने ब्याज दर बढाइएको छ । सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पुर्‍याएको छ ।

नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १०.५० प्रतिशत

काठमाडौं । नेपाल बैंक लिमिटेडले पाँच वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । ब्याज दर वार्षिक १०.५० प्रतिशत रहने ऋणपत्र पाँच वर्षको अवधिको हुने बैंकले जनाएको छ । ऋणपत्र जारी गर्नका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यो ऋणपत्र अंकित मूल्य […] The post नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १०.५० प्रतिशत appeared first on राजधानी राष्ट्रिय दैनिक.

बैंक तथा वित्तीय संस्थामा भइरहेका तरलता अभाव र ब्याज दर बढेकोमा ध्यानाकर्षण

काठमाण्डाै – नेपाल उद्योग परिसङ्घले बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको र ब्याज दरमा समेत वृद्धि भइरहेको ध्यानाकर्षण भएको जनाएको छ । तरलता र ब्याज दरमा परेको चापप्रति नेपाल सरकार र नेपाल राष्ट्र बैंकले चनाखो भएमा समस्या समाधान तर चासो नदिएमा यो समस्याले विकराल रूप लिने परिसङ्घले जनाएको छ । समस्या समाधानका लागि नेपाल उद्योग परिसङ्घले कर्जा–निक्षेप अनुपात तत्काल ९० प्रतिशतमा कायम गर्दा उत्पन्न समस्यालाई आउँदो पुससम्ममा ९५ प्रतिशत अनुपात कायम भए हुने तथा आउँदो असारभित्र क्रमशः ९० प्रतिशतसम्ममा ल्याउनु...

नेपाल बैंकले ‘रिकरिङ डिपोजिट’मा ८.०५ प्रतिशत ब्याज दिने

२८ भदौ, काठमाडौं । मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटडेले आकर्षक ब्याजदर सहितको ‘रिकरिङ डिपोजिट’ योजना ल्याएको छ । बैंकले ‘रिकरिङ डिपोजिट’ खातामा रकम जम्मा गर्नेहरुलाई ८.०५ प्रतिशत ब्याजदर दिने भएको हो । बैंकमा मुद्दति खातामा राखेको रकम निकाल्न निश्चित समयावधी पुग्नुपर्छ । तर ‘रिकरिङ डिपोजिट’ को विषेशता भनेको मुद्दति खाता जस्तै ब्याजदर पाइने भएपनि […]

बैंकिङ्ग प्रणालीमार्फत पठाएको रेमिट्यान्स् बैंकमा जम्मा गरे थप एक प्रतिशत ब्याज

काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा थप एक प्रतिशत ब्याज दिइने भएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकले बैंकिङ्ग प्रणालीबाट पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफूले कमाएको रकम बैंकिङ्ग प्रणालीमार्फत पठाउन र बचत गर्न प्रोत्साहित गर्नका लागि यस्तो नियम ल्याइएको हो । वैदेशिक रोजगारीमा रहेका कतिप...

ग्लोबल आइएमई बैंकले ल्यायो ७.९९ प्रतिशत ब्याज दरमा विशेष आवास कर्जा योजना

ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी यो योजना ल्याएको हो ।यो योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् रु. १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् भने यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर

प्रभु बैंक लिमिटेडको “८.५% प्रभु बैंक डिबेन्चर २०८७” ऋणपत्र निष्काशन

काठमाडौँ / प्रभु बैंक लिमिटेडले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको १० वर्षे “प्रभु बैंक डिबेञ्चर–२०८७”

महामारीमा पनि चर्को ब्याज असुल्दै एनआईसी एसिया बैंक

१९ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेको पाइएको छ । लघुवित्तले अत्यधिक ब्याजदर लिने गरेको भन्दै आलोचना हुँदै गरेको छ । तर, एनआईसी एसिया बैंकले कोरोना महामारीकै बेला पनि लघुवित्त भन्दा पनि चर्को ब्याज असुल गर्ने पाइएको हो । बैंकले घर कर्जामा करिब १६ प्रतिशत […]