सेभेन सिजले नेपाली चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने
नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगकारूपमा अघि बढाउने अपेक्षा गरिएको छ।...
काठमाडौँ– नेपाल हस्तकला महासङ्घले भारतीय हस्तकला मेलामा नेपाली हस्तकलाका सामग्री प्रदर्शन गर्ने भएको छ । भारतीय एक्जिम बैंकको आयोजनामा आगामी भदौ १८ गतेदेखि २१ गतेसम्म हस्तकला एकेडेमी नयाँदिल्लीमा हुन लागेको एक्जिम बजार प्रदर्शनीमा नेपाली हस्तकला प्रदर्शन गर्न लागिएको हो । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले मेलामा नेपाली परम्परागत तथा समकालीन हस्त एवं शिल्पकला प्रदर्शनमा राखिने जानकारी […]
बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुको संगठन ‘ग्रुप अफ नेपाली विद्यार्थी भेटेरिनरी स्टुडेन्ट अफ बंगलादेश’ ले विधेयक संशोधनको माग राख्दै प्रदर्शन गरेको हो ।शुक्रबार भएको प्रदर्शनमा सो संगठनमा आवद्ध विद्यार्थीहरुले कालोपट्टी बाँधेर कृषिमन्त्री मृगेन्द्रकुमारसिंह यादवको पुत्ला समेत जलाएका थिए । विरोध प्रदर्शन गर्दै उनीहरुले तत्काल पशु स्वास्थ्य तथा पशु से
काठमाडौं । अमेरिकाको डिसी क्षेत्रको भर्जिनियामा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन हुने भएको छ । नेपालमा अत्यधिक सफलता प्राप्त गरेको ‘ए मेरो हजुर ४’ भर्जिनियामा असार १२ गते प्रदर्शन हुने भएको हो । उक्त चलचित्रको प्रदर्शन नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले भर्जिनियामा प्रदर्शन गर्ने लागेको हो । चलचित्र भर्जिनिया राज्यको फेयरफ्याक्स […]
नेपालमा अत्यधिक सफलता प्राप्त गरेको नेपाली चलचित्र ए मेरो हजुर ४ प्रथम प्रदर्शन डिसी क्षेत्रको भर्जिनियामा पनि हुने भएको छ । नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले उक्त चलचित्रको प्रदर्शन गर्ने भएको हो । उक्त चलचित्रको समन्वय न्याककी बिना खड्का लामाले गरिरहेकी छन् । चलचित्र भर्जिनिया राज्यको फेयरफ्याक्स स्थित सिनेमा आर्ट्स थेटर नामक चलचित्र मन्दिरमा हुने भएको छ । चलचित्र हेर्न २० डलर शुल्क राखिएको छ । चलचित्र प्रदर्शनको समन्वय गरिरहेकी बिना खड्का लामाले नेपाली चलचित्रलाई माया गर्न
संयुक्त अरब इमिरेट्स (युएई) मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दै शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको छ । नेपालका लागि पर्यटन भिसामा भइरहेको विकृतिबारे दूतावासलाई लक्ष्य गरी गत पुस २४ गते सामाजिक सञ्जाल फेसबुकमा लेखेकै कारण नेपाली दूतावासको उजुरीका आधारमा स्थानीय प्रहरीले पक्राउ गरेको विरोधमा पत्रकारहरूले प्रदर्शन गरेका हुन् । दूतावासका […]
काठमाडौं- नेपाली पौडीबाज एलेक्स शाहले एक सय मिटर फ्री स्टाइलमा व्यक्तिगत प्रदर्शन करिब तीन सेकेन्डले सुधार गरेका छन्। जापानको टोकियोमा जारी गृष्मकालीन ओलम्पिक खेलकुदको मंगलबार भएको हिट चरणमा शाहले ५३.४१ सेकेन्डको समय निकाले। एलेक्सले राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। यसअघि उनले एक सय मिटर फ्रिस्टाइल ५६.२८ सेकेन्डको समय निकालेका थिए। उक्त प्रदर्शन उनले दक्षिण कोरियाको […]
काठमाडौं। नेपाली चलचित्र जगतको एक सफल चलचित्र जात्रा युकेको विभिन्न सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ। थर्टीटु बक्सले जि–नाइन इन्टरटेन्मेन्टको माध्यमबाट प्रदर्शन गर्न लागेको हो। चलचित्र स्यान्डहर्स्ट, योर्क, अल्डर्शट, आश्फोर्ड, एडिन्बोरो, फेल्थाम, स्वीन्डन लगायतका युकेका विभिन्न ठाउँका १८ वटा हलमा प्रदर्शन हुने भएको छ। युकेमा चलचित्र जुन ३०बाट प्रर्दशन हुनेछ।