'भद्रगोल' राजनीति निकासका तीन विकल्प

काठमाडौं : ०७७ को सुरुबाटै नेपालको राजनीतिक परिस्थिती भद्रगोल बनिरहेको छ। त्यो परिस्थितीले अझै स्पष्ट निकास लिन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अर्को सरकार बनाउन तिव्र कसरत भइरहेपनि त्यसले सार्थकता नपाउँदा राजनीतिक निकास हुन नसकेको हो।  ओलीविरुद्ध साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहँदा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लागिरहेका थिए। तर, नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्रमा फर्केपछि पनि प्रचण्डले ओलीविरुद्धको मोर्चाबन्दी रोकेका छैनन्।  तर, प्रचण्डको प्रयासमा प्रमुख प्रतिपक्ष...

सम्बन्धित सामग्री

निगम सुधार गर्नुको विकल्प छैन

अब हामी विगतको कमी कमजोरी गर्ने छैनौँ भन्दै मंसिरको निर्वाचनको समयमा राजनीतिक दलहरूले जनतासँग एउटा प्रतिबद्धता जनाएका थिए। सत्ता केन्द्रित राजनीति होइन जनता केन्द्रित राजनीति गर्छौं र सरकारमा गएपछि केवल जनताको शासक बन्ने होइन जनताको सेवक बन्छौं भन्ने प्रतिबद्धता त्यसबेला जनाएका थिए। तर दलहरुले चुनावको प्रतिबद्धता बिर्सिएका छन्। यो नयाँ सरकारले जनताको सेवक बनेर काम […]

मतदाताले भिजनसहितको नयाँ अनुहार खोजेका हुन्, दलहरुले नै विकल्प दिन सक्नुपर्छ

अहिलेको चुनावले राजनीतिक दलको मूलधार स्थापित हुनुपर्छ भन्नुका साथै मूलधारको राजनीतिबाट अब नयाँ र युवा मतदाताको अपेक्षा पूरा हुँदैन त्यसकारण यसको विकल्प खोज्नुपर्छ भन्ने सन्देश दिएको छ । लामो समय राजनीति गरेका दलभन्दा आवाजमात्र भए पनि युवा तथा नागरिकको एजेण्डा बोकेको दलहरुले पनि उल्लेख्य मत पाएको देख्दा अहिलेको सन्दर्भमा राजनीतिक दलहरुले नागरिकको भावना बोक्नुपर्छ भन्ने मान्यता यो चुनावले स्थापित गरेको छ ।  २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र अहिलेको चुनावलाई हेर्दा मतदाता अस्थिर देखिन्छन् । यसको कारण के हो भने मतदात...

गगन थापा भन्छन् : फोहोरमाथिको राजनीति स्वीकार्य हुँदैन

३० साउन,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोरमा राजनीति जो सुकेले गरे पनि स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा राखेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोहोरको विषय संवेदनशील भएकोले एक ठाउँमा बसेर छलफल गर्नुको विकल्प नभएको बताए । उनले जुनसुकै दल सहभागी भए पनि […]

अझै ५ वर्षसम्म ओलीको विकल्प छैन, चुनावपछि प्रधानमन्त्री हुन्छन् : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अझै ५ वर्षसम्म केपी  ओलीको विकल्प  नभएको बताएका छन् । आज बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै  उनले चितवन महाधिवेशनबाट अध्यक्ष चुनिएकाले अझै ५ वर्षसम्म ओलीको विकल्प नभएको पोखरेलको बताए । पोखरेलले संघीय चुनावपछि ओलीनै प्रधानमन्त्री  हुने पनि जिकिर गरे । उनले गठबन्धन सरकारको आलोचना गर्दै गठबन्धनकै कारण राजनीति अस्थिरता र वैदेशिक चलखेल बढेको जिकिर गरे ।  नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समावादीतर्फ लक्षित गर्दै उनले दक्षिणप

गठबन्धनको उत्तम विकल्प पार्टी मर्ज

चुनावी जित नै सम्पूर्णतामा पूर्णता भएपछि गठबन्धन भन्दा पार्टी विलय, पार्टी एकता र मर्ज नै सर्वाधिक उपयुक्त विकल्प हो । उपयुक्त यस मानेमा कि पार्टीहरूको एक मात्र अभिष्ट र अर्जुन दृष्टि चुनावी नतिजा हात पार्नु हो । जित आफ्नो पोल्टामा राख्नु हो । सिद्धान्तहः राजनीति सत्ता प्राप्तिको निमित्त नै हो । सत्ता बिना आफ्नो लक्ष्य […]

देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प छैनः कमल थापा

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन्। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको बताए। अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्था राजनीतिक दलको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको आरोप लगाए। उनले नेपालको राष्ट्रिय राजनीति संकटको चक्रव्यूहमा […]

ताजा जनादेशको विकल्प छैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका हुन् ।उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको बताए । अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनैतिक दलहरुको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको आरोप लगाए । उनले नेपालको राष्ट्रिय राजनीति संकटको चक्रव्यूहमा फसे

राप्रपाको प्रस्ताव : राजसंस्थाको विकल्प छैन, यथास्थितिमा राष्ट्रको हित हुँदैन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थाको विकल्प नभएको बताएको छ। राप्रपाको जारी एकता महधिवेशनमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा राजसंस्था पुनःस्थापना नभएसम्म यथास्थितिमा राष्ट्रको हित नहुने प्रष्ट पारेका छन्। अध्यक्ष थापाले बैठकमा पेश गरेको प्रस्तावमा भनिएको छ, ‘नेपालको राजनीति अहिले दोसाँधमा खडा भएको छ। परिवर्तनको नाममा अवलम्बन गरिएको धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतालाई निरन्तरता दिएर देशलाई थप वर्वादीको दिशातर्फ धकेल्ने वा गत १५ वर्षको अ

बजेटमा अन्योलः सहमति नभए विकल्प अध्यादेश

जनता समाजवादी पार्टी (जसपा)ले वर्तमान सरकारलाई समर्थन नदिने निर्णय गरेपछि आगामी वर्षको बजेट ल्याउन अध्यादेशबाहेक अर्को विकल्प देखिएको छैन। सबै दलबीच बजेटमा राजनीति नगर्ने सहमति