काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन्। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको बताए। अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्था राजनीतिक दलको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको आरोप लगाए। उनले नेपालको राष्ट्रिय राजनीति संकटको चक्रव्यूहमा […]