बलात्कारको मनोविज्ञान

बलात्कार यौन सुखका लागि गरिँदैन । यसबाट बलात्कारीले कहिल्यै यौन सन्तुष्टि प्राप्त गर्न पनि सक्दैन। तर पनि अपराध गर्छ र अपराधको सम्पूर्ण दोष पीडितलाई दिन्छ। कहिल्यै आफ्नो गल्ती स्वीकार गर्दैन।...

सम्बन्धित सामग्री

मतदाताको मनोविज्ञान बुझ्न सकेनौं : शेखर कोइराला

१२ वैशाख, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वैशाख १० को उपनिर्वाचन परिणामले नेपाली कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दिएको बताएका छन् । मतदाताको मनोविज्ञान बुझ्न नसकेको भन्दै उनले निर्वाचन परिणामलाई स्वीकार गरेर कांग्रेस सच्चिनुपर्ने धारणा राखे । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले मतदाताले पुराना पार्टीलाई भोट नदिएर नयाँ पार्टीलाई दिनुले युवाको चाहनाअनुसार […]

प्रेमनारायण भुसालको ‘समकालीन नेपाली कथामा मनोविज्ञान’ बजारमा

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रेमनारायण भुसालद्वारा लिखित अनुसन्धानात्मक कृति ‘समकालीन नेपाली कथामा मनोविज्ञान’ पुस्तक प्रकाशन गरेको छ । उक्त पुस्तकलाई साहित्यकार तथा समालोचक भुसालले गद्य आख्यान विभागको अनुसन्धान कार्यक्रम अन्तर्गत तयार पारेका हुन् । लेखकले यस पुस्तकका चिकित्सा क्षेत्रमा विकसित मनोविज्ञानका आधुनिक सिद्धान्तहरूलाई समेत प्रयोग गरी मनोवैज्ञानिक कथाको विश्लेषण गरिएको बताएका छन् । परम्परागत […]

समकालीन नेपाली कथामा मनोविज्ञान कृति प्रकाशित

काठमाडाैँ- नेपाल प्रज्ञा-प्रतिष्ठानले समकालीन नेपाली कथामा मनोविज्ञान शीर्षकको अनुसन्धानात्मक कृति प्रकाशित गरेको छ। प्रतिष्ठानले भाषा साहित्यका विविध क्षेत्रमा अनुसन्धान गराउँदै आएको छ। यसै क्रममा प्रतिष्ठानबाट समकालीन नेपाली कथामा मनोविज्ञान शीर्षकको अनुसन्धानात्मक कृति प्रकाशित भएको हाे। साहित्यकार/समालोचक प्रेमनारायण भुसालले गद्य आख्यान विभागको अनुसन्धान कार्यक्रमअन्तर्गत उक्त पुस्तक तयार पारेका हुन्। लेखकले यस किताबमा चिकित्सा क्षेत्रमा विकसित मनोविज्ञानका […]

मेयर तथा उपमेयरलाई मन्त्री चौधरीले भने–एक्लै हिँड्छु भन्ने मनोविज्ञान त्याग्नुस्

सहरी विकास मन्त्री मेटमणि चौधरीले एक्लै हिँड्छु भन्ने नसोच्न नवनियुक्त मेयर तथा उपमेयरहरुलाई सचेत गराएका छन् ।नगर विकास कोषको २०३ औँ बैठकमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री चौधरीले भने, ‘खासगरी २०७० पछिको मनोविज्ञान सहकार्यको छ । विकासका काममा काँग्रेस र कम्युनिष्ट नभनी काम गर्नु पर्ने अवस्था छ । तपाईँहरू जुन दलबाट निर्वाचित भएपनि म एक्लै हिँड्छु भन्ने लाग्या छ भने त्यो मनोविज्ञान त्याग्नुस् ।’ नेपाल सरकार मन्त्रिपरिषदको २०७९ असार ३१ को निर्णय अनुसार नगर विकास ऐन ५३ बमोजिम सं

‘यौन हिंसा पीडितको मनोविज्ञान बुझ्नुपर्छ’

काठमाडौं । चिकित्सकहरुले सबै बलात्कार पीडितहरुको मनोविज्ञान एकै किसिमको नहुने भन्दै उनीहरुको पीडालाई सोही अनुरुप बुझ्नुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा चिकित्सकहरुले बलात्कार तथा यौनजन्य घटनाहरुमा महिलाहरुलाई नै दोषी देखाइने गरिएको भन्दै मानिसहरुको दृष्टिकोणमा परिवर्तन आउनुपर्ने धारणा राखे । बलात्कारका घटनामा रहेको हदम्याद हटाउन उनीहरुले जोड […]

‘बलात्कार पीडितहरूको मनोविज्ञान एकै किसिमको हुँदैन’

मनोविद् करुणा कुँवरले सबै बलात्कार पीडितहरूको मनोविज्ञान एकै किसिमको नहुने भन्दै उनीहरुको पीडालाई सोही अनुरुप बुझ्नुपर्ने बताएकी छन् ।  मंगलवार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै  कुँवरले बलात्कार पीडितहरूको मनोविज्ञान फरक–फरक खालको हुने भएकाले उनीहरुको पीडालाई सोही अनुरुप बुझ्नुपर्ने बताइन् ।उनले घटना भएको समयमा जस्तो लक्षणहरु देखापर्छ बीसौं वर्ष पछिसम्म पनि त्यस्तै खालको लक्षणहरु देखा परिरहने सम्भावना रहने बताइन् । उनले हिंसामा परेकाहरुला

प्रतिशोधको विकृत मनोविज्ञान

उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया कविता सुनुवारको हत्या उनकै सहपाठीले गरेको खुलासा भएपछि समाजमा बदला भावको विकृत मनोविज्ञान कुन तहसम्म नकारात्मक रूपमा बढ्दै गइरहेको छ भन्ने कुरा उजागर हुन पुगेको छ । आफन्त, साथीभाइ तथा स्वजन र सहपाठीका भर होला भन्दा पनि डर हुने स्थिति पैदा गराएको छ यसले । एकाबिहानै घरबाट निस्केर […] The post प्रतिशोधको विकृत मनोविज्ञान appeared first on राजधानी राष्ट्रिय दैनिक.

बलात्कारको मनोविज्ञान

म पीके क्याम्पस, बागबजारमा मनोविज्ञान विषयकी विद्यार्थी हुँ । समयमा नै क्लासमा पुग्नुपर्ने हुनाले बिहान सधैं हतार हुन्छ मलाई । त्यो दिन पनि अलि हतारमा थिएँ । मेरो पछिल्तिर रहेका एक हुल केटीहरु  आक्रोशमा कुरा गरिरहेका थिए । ‘त्यस्तालाई त काटिदिनु पर्ने, मारिदिनु पर्ने, अनि बल्ल थाहा हुन्थ्यो,’ भन्दै थिए । एकाबिहानै के कुराले यस्तो आक्रोश पैदा गर्यो होला यिनीहरुलाई ? भन्ने जिज्ञासाले फटाफट लम्किरहेका मेरा पाईला अचानक सुस्त भए । उनीहरुको कुरा बुझ्न समय लागेन । काठमाडौंको गोंगब

युवाको मनोविज्ञान बुझेर योजना तर्जुमा गर्न खेलकूद मन्त्री गहतराजको निर्देशन

काठमाडौँं । युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय युवा परिषद्लाई युवाको केन्द्रका रुपमा स्थापित गर्न निर्देशन दिनएका छन् । आज परिषद्को अनुगमनका क्रममा उनले ४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको परिषद्ले युवाको मनोविज्ञान बुझेर योजना तर्जुमा गर्नुपर्ने बताए । उनले भने, ‘भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दिर्घकालीन […]

सन्तुलित जीवनको मनोविज्ञान

हामीसँग जीवनलाई बाँच्नका लागि मूल्यवान बनाउने ज्ञानको अभाव छ। मानिसका मनोविज्ञान बुझ्दै जाँदा मानिसहरू कसरी यो परिस्थितिलाई सामना गर्न सक्लान् र तिनीहरूले भोग्नुपर्ने कठिनाइ र सामनाको बुझाइ कस्तो होला भन्ने जिज्ञासा सँगसँगै बढ्दो पाइन्छ। सन्तुलित जीवनका ल...