युवाको मनोविज्ञान बुझेर योजना तर्जुमा गर्न खेलकूद मन्त्री गहतराजको निर्देशन

काठमाडौँं । युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय युवा परिषद्लाई युवाको केन्द्रका रुपमा स्थापित गर्न निर्देशन दिनएका छन् । आज परिषद्को अनुगमनका क्रममा उनले ४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको परिषद्ले युवाको मनोविज्ञान बुझेर योजना तर्जुमा गर्नुपर्ने बताए । उनले भने, ‘भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दिर्घकालीन […]