पुनर्बिमा निर्देशिका खारेज नभएसम्म समितिसँग महासंघ र इप्पानले वार्ता नगर्ने

बिमाको दररेट र सर्तहरू संशोधनका विषयमा निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को संयुक्त प्रतिनिधिमण्डल र बिमा समितिबीच मंगलबार भएको वार्ता विनानिष्कर्ष सकिएको छ । समितिका कार्यकारी निर्देशक...

सम्बन्धित सामग्री

बीमा निर्देशिका खारेज गर्न महासंघको एक हप्ते अल्टिमेटम

नेपाल निर्माण व्यवसायी महासंघ लगायतका संस्थाहरूले बीमा निर्देशिका—२०७८ खारेज गर्न बीमा समितिलाई एक हप्ते अल्टिमेटम दिएका छन् । यही असार १५ गते सम्म बीमा निर्देशिका—२०७८ खारेज गर्नुपर्ने उनीहरूको माग रहेको छ । सरोकारवालाहरूको सहभागितामा नयाँ निर्देशिका जारी नभए विगतको भन्दा सशक्त अन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । महासंघ सहित स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै बीमा निर्देशिका—२०७८ ख

निर्माण व्यवसायीद्वारा सातै प्रदेश र जिल्ला प्रशासन कार्यालयमा धर्ना

नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्वनिर्धारित कार्यक्रमअनुसार मंगलबार राजधानीको ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिएको छ ।महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना दिएको हो । धर्नामा सहभागीहरूले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायतका […]

बीमाको दर र शर्त संशोधन सम्बन्धमा भएको छलफल निष्कर्षविहीन

काठमाडौं । बीमाको दररेट र शर्तहरु संशोधन सम्बन्धमा नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ‘ईप्पान’ को संयुक्त प्रतिनिधिमण्डल र बीमा समितिबीच मंगलबार भएको वार्ता बिना निष्कर्ष सकिएको छ ।समितिले समस्या समाधानका लागि ठोस प्रस्ताव नल्याएको महासंघको भनाइ छ । २०७८ असोज ६ मा जारी पुनर्बीमा निर्देशिका, २०७८ मा बीमाको दररेट र शर्तहरु हालसम्म संशोधन नभएको भन्दै त्यस्तो अव्यवहारिक निर्देशिका खारेज गर्न महासंघ र ईप्पानले माग गरेका छन् ।यस सम्बन्धमा महासंघ र ईप्पानले

निर्माण व्यवसायी महासंघ र इपानको चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इपानले बीमाको दररेट वृद्धि र नयाँ सर्तसम्बन्धी निर्देशिका पुस १७ सम्ममा खारेज नभए १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् । उक्त निर्देशिका विकास विरोधी भएको बताउँदै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

वृद्धि गरिएको बिमा दर खारेज गर्न माग

नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले बिमाको दररेट वृद्धि र नयाँ सर्तसम्बन्धी निर्देशिका विकासविरोधी भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।...

बिमा समितिको नयाँ निर्देशिका खारेज गर्न माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल निर्माण व्यवसायी महासंघले बिमा समितिले जारी गरेको मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्स्योरेन्स बिजनेस सम्बन्धी नयाँ निर्देशिका खारेज गर्न माग गरेको छ ।तीनवटै संस्थाले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी सरोकारवाला निकायसँग छलफल नगरी आफूखुशी ३० गुणासम्म प्रिमियम वृद्धि गरेकोमा आपत्ति जनाउँदै यसले […]