निर्माण व्यवसायी महासंघ र इपानको चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इपानले बीमाको दररेट वृद्धि र नयाँ सर्तसम्बन्धी निर्देशिका पुस १७ सम्ममा खारेज नभए १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् । उक्त निर्देशिका विकास विरोधी भएको बताउँदै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

सम्बन्धित सामग्री

निर्माण व्यवसायी महासंघ लुम्बिनीको अध्यक्षमा राना

१८ फागुन, बुटवल । नेपाल निर्माण ब्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा बलिभद्र राना सर्वसम्मत चयन भएका छन् । यसअघि पनि अध्यक्ष रहेका राना दोस्रो कार्यकालका लागि चयन भएका हुन् । राना गत मंसिर ४ को निर्वाचनमा नेकपा एमालेबाट दाङ क्षेत्र नं २ (१) मा प्रत्यक्षतर्फ प्रदेश सांसदमा उम्मेदवार थिए । तर पराजित भएका थिए । […]

निर्माण व्यवसायी महासंघ प्रदेश १ को अध्यक्षमा भण्डारी

विराटनगर । नेपाल निर्माण व्यवसायी महासंघ, प्रदेश १ को १४औं साधारणसभापछि भएको अधिवेशनबाट अध्यक्षमा जनसेवक भण्डारी निर्वाचित भएका छन् । बुधवार भएको निर्वाचनमा अर्का उम्मेदवार कमलप्रसाद गौतमलाई ६२ मतान्तरले पछि पार्दै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित भण्डारीले २६७ मत ल्याए भने गौतमले २०५ मत पाए । अध्यक्षका दुवै उम्मेदवार एमाले निकट भए पनि उनीहरूबीच सहमति नहुँदा चुनावी प्रतिस्पर्धामा थिए । यसैगरी प्रथम उपाध्यक्षमा ३०३ मत ल्याएर केशरकुमार बुढाथोकी निर्वाचित भए । प्रथम उपाध्यक्षका अर्का उम्मेदवार दीपक पौडेलले १६३ मत पाए । महासचिवमा रमेश कार्की विजयी भए । उनले २६६ मत पाएर चुनाव जिते भने उनका प्रतिस्पर्धी मौसम थापा १९६ मतसहित पराजित भए । कोषाध्यक्षमा ३३३ मत पाएर सन्तोष बस्नेत निर्वाचित भए । उनका प्रतिस्पर्धी निर्मलकुमार श्रेष्ठले १२७ मत पाए । सहकोषाध्यक्षमा २५७ मतसहित योगराज दाहाल निर्वाचित भए । उनका प्रतिस्पर्धी खगेन्द्र राईले २११ मत पाए । द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, दुई उपमहासचिव र सदस्यहरू भने निर्विरोध चयन भए । द्वितीय उपाध्यक्षमा सन्तोषकुमार ढुंगाना, तृतीय उपाध्यक्षमा चन्द्र सापकोटा, उपमहासचिव (नीतिगत)तर्फ ऋषिकेश रिजाल र उपमहासचिव (आन्तरिक)तर्फ भूमिप्रसाद ढुंगाना निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी सदस्यहरूमा इन्द्रकुमार कार्की, प्रमानन्द भट्टराई, लक्ष्मी श्रेष्ठ, सन्तकुमार मेहता, गणेशप्रसाद यादव, पदमप्रसाद डाँगी, चन्द्र पाठक र दिपेन योक्पांदेन निर्विरोध भएको निर्वाचन समितिले बताएको छ ।

सबै आयोजनाको निर्माण पनि रोकिन सक्छ : निर्माण व्यवसायी महासंघ

६ असार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले मूल्य समायोजन निर्देशन जारी नगरेमा अतिआवश्यक र राष्ट्रिय गौरवका आयोजनाको पनि निर्माण ठप्प पार्ने चेतावनी दिएको छ । सरकारले मूल्यवृद्धिबाट परेको असरमा तत्काल राहत दिने गरी निर्देशिका जारी नगरेमा ‘कन्स्ट्रक्सन हालिडे’कै बीचमा आन्दोलनका कार्यक्रम सुरु गर्ने महासंघले बताएको छ । गत ११ वैशाखदेखि निर्माण व्यवसायीले मूल्य बढेको […]

बजेट सकारात्मक : निर्माण व्यवसायी महासंघ

सरकारले जारी गरेको आर्थिक वर्ष २०७९/८० को बजेटका केही प्रावधान सकारात्मक भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष रवि सिंहले सोमबार विज्ञप्ति जारी गर्दै ती प्रावधानहरूको अक्षरश कार्यान्वयनका लागि सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउँदै निर्माण व्यवसायीहरूको तर्फबाट गर्नुपर्ने कार्यान्वयनका लागि पूर्ण प्रतिबद्धता जनाएका छन् । नेपालका निर्माण व्यवसायीहरूले पनि विदेशमा निर्माण कार्यमा संलग्न हुन पाउने, संयुक्त उपक्रम (जेभी) को हकमा जरिवाना, थप दस्तुरमा शत प्रतिशत छुट

कन्स्ट्रक्सन होलिडेः मूल्य वृद्धिको समायोजन गर्न माग

निर्माण व्यवसायी महासंघ प्रदेश १ ले मंगलबारदेखि कन्स्ट्रक्सन होलिडेको घोषणा गर्दै काम बन्द गरेका छन्।...

गैँडा मर्दा पक्राउ पुर्जी जारी गर्नु कानुनविपरीत : निर्माण व्यवसायी महासंघ

सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैँडा मरेको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ। निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन् । सडक विस्तारको काम भइरहेको महेन्द्र राजमार्गको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको खण्डमा आइतबार खाल्डोमा परेर गैँडा मरेको थियो । सो खण्डको काम गरिरहेको इन्ड

गैंडा मर्दा पक्राउ पुर्जी जारी गर्नु कानुनविपरीत: निर्माण व्यवसायी महासंघ

काठमाडौँ – सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैंडा मरेको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ। निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन्। सडक विस्तारको काम भइरहेको […]

गैंडा मर्दा पक्राउ पुर्जी जारी गर्नु कानुनविपरीतः निर्माण व्यवसायी महासंघ

काठमाडौं– सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैंडा मरेको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन् । सडक विस्तारको काम […]

नेपाल निर्माण व्यवसायी महासंघ : एक चिनारी

वि.सं २०४७ साल जेठ २१ गते नेपाल निर्माण व्यवसायी संघको रूपमा विधिवत् स्थापना भएको नेपालका निर्माण व्यवसायीको साझा संस्थालाई २०५४ साल मंसिर २१ र २२ गते बसेको नेपाल निर्माण व्यवसायी संघको चौथो साधारण सभामा उपस्थित विभिन्न जिल्ला एवं क्षेत्रका प्रतिनिधिको समेत सहमतिबाट नेपाल निर्माण व्यवसायी संघको विधान २०४६ लाई संशोधन गरी नेपाल निर्माण व्यवसायी संघलाई […]

निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेजबीच सम्झौता

नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेज अफ इन्जिनियरिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका तर्फबाट अध्यक्ष रवि सिंह र एड्भान्स कलेजका तर्फबाट अध्यक्ष रमेशकुमार सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले यस सहकार्यबाट विभिन्न निर्माण परियोजनाहरूमा कार्य गरी विद्यार्थीहरूले आफ्नो सिकाइ क्षमतालाई अझ वृहत् बनाउन सक्ने धारणा राखे […]