शिक्षक सरुवा सम्बन्धी निर्देशिका तत्काल खारेज गर्न गाउँपालिका महासंघ र नगरपालिका संघको ध्यानाकर्षण

काठमाडौं । शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ तत्काल खारेज गर्न गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले सरकारको ध्यानाकर्षण गराएका छन् । महासंघ र संघले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १३ गते जारी गरेको शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ मा स्थानीय आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्देशिका खारेज […]