वृद्धि गरिएको बिमा दर खारेज गर्न माग

नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले बिमाको दररेट वृद्धि र नयाँ सर्तसम्बन्धी निर्देशिका विकासविरोधी भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।...

सम्बन्धित सामग्री

बिमा समितिको नयाँ निर्देशिका खारेज गर्न माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल निर्माण व्यवसायी महासंघले बिमा समितिले जारी गरेको मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्स्योरेन्स बिजनेस सम्बन्धी नयाँ निर्देशिका खारेज गर्न माग गरेको छ ।तीनवटै संस्थाले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी सरोकारवाला निकायसँग छलफल नगरी आफूखुशी ३० गुणासम्म प्रिमियम वृद्धि गरेकोमा आपत्ति जनाउँदै यसले […]