१६ वर्षदेखि स्तरोन्नतिको प्रतीक्षामा बरेङ-शान्तिपुर सडक

बागलुङ- दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न विसं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन ।  खाल्डाखुल्डी र अप्ठ्यारो सडक त्यसमाथि साँघुरो हुँदा यहाँका हजारौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बरेङबाट शान्तिपुरसम्मको १...

सम्बन्धित सामग्री

राजधानीका सडक : कुनै ७ वर्षदेखि जीर्ण, कुनै पिच भासिने

काठमाडौँ : सबैलाई लाग्न सक्छ- काठमाडौँ उपत्यकाको शहरी क्षेत्रमा चिरिच्याँट्ट सडक छन्‚ चिल्ला सडकमा सवारीसाधन गुड्छन्।यसरी सोचेजस्ता उपत्यकाका सडक न त चिल्ला छन् न समयमै मर्मत भएका छन्।७ वर्षदेखि ललितपुरकै ललितपुर महानगर-१४ स्थित स्वाभाहिटी नंखुडोल मार्ग अर्थात् महालक्ष्मी चोक–नख्खुपुल सडक जीर्ण छ‚ सडकमा खाल्डैखाल्डा छन्। धुलो त्यस्तै। यही सडकबाट स्थानीय र त्यहाँ बाटो हुँदै हिँड्ने सवारीचालक होस् या सर्वसाधारण‚ सबै आजित छन्। मर्मतमा

सात वर्षदेखि रोकियो सडक निर्माण

दमौली (तनहुँ), ८ मङ्सिर । अदालतमा मुद्दा परेपछि गण्डकी र लुम्बिनी प्रदेशका दुई जिल्ला जोड्ने सडकको काम सात वर्षदेखि रोकिएको छ । तनहुँको घिरिङ गाउँपालिकाको साभुङ देउरालीदेखि पाल्पाको केलादीघाट जोड्ने २५ किलोमिटरको कृष्ण मार्गको काम अदालतमा मुद्दा परेपछि रोकिएको हो । सडक निर्माणका लागि साबिक जिल्ला प्राविधिक कार्यालय (हालको पूर्वाधार कार्यालय) र निर्माण कम्पनीबीच विसं […]

सात वर्षदेखि अलपत्र सडक बर्षा लागेपछि कालोपत्रे हुँदै

पाल्पा, असार ९ । निर्माण व्यवसायीको चरम लापरबाहीले सात वर्षदेखि अलपत्र बनेको सडकको काम बल्ल सुरु भएको छ। १५ महिनाभित्र सडक कालोपत्रे गर्ने गरी सात वर्षअघि सम्झौता भए पनि ठेकेदारको कारणले लामो समयसम्म काम अलपत्र बनेको थियो। सात वर्षसम्म अलपत्र बनेको जिल्लाको सदरमुकाम तानसेनदेखि उत्तरतर्फ जाने चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडकमा कालोपत्रे गर्न सुरु गरिएको हो। २०७३ असोज […]

चार वर्षदेखि हुलाकी सडक निर्माण प्रभावित

महेन्द्रनगर, ३० चैत । कञ्चनपुरको दक्षिणी क्षेत्रमा निर्माणाधीन हुलाकी सडकको डेढ किलोमिटर सडक निर्माण चार वर्षदेखि अलपत्र छ । डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर सडकमध्ये ३६ किलोमिटर भने कालोपत्र भइसकेको छ । तीन चरणमा निर्माण भइरहेको उक्त सडकको पहिलो चरणअन्तर्गत (डोकेबजारदेखि बेलौरीसम्म)को निर्माण अन्तिम चरणमा भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले जनाएको […]

हुलाकी सडक निर्माणमा दुई वर्षदेखि भारतको अवरोध

कञ्चनपुर बेलौरि नगरपालिका वडा नं ८ पचुँइमा एक हजार छ सय मिटर जमिनलाई आफ्नो भन्दै भारत पक्षले दुई वर्षदेखि हुलाकी सडक निर्माण गर्न दिएको छैन। भारतीय प्रहरी एसएसबीले नेपालको जमिन आफ्नो दाबी गर्दै सडक निर्माण गर्न नदिएको हो।...

सात वर्षदेखि जोरपाटी–साँखु सडक अलपत्र

काठमाडौं । सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको तीन वर्ष बित्न लाग्दासमेत जोरपाटी–साँखु सडक कालोपत्र भइसकेको छैन । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले चाबहिल–जोरपाटी–साँखु सडकमा केन्द्रबिन्दुबाट ११÷११ मिटर बढाएर कालोपत्र गर्ने गरी २०७२ सालमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेर काम सुरु गरेको सात वर्षसम्म पनि सडक अलपत्र छ । यसबीचमा […] The post सात वर्षदेखि जोरपाटी–साँखु सडक अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एक वर्षदेखि अवरुद्ध सडक सुचारु गर्दै नेपाली सेना

पहिरोका कारण एक वर्षदेखि अवरुद्ध रहेको प्युठान–रोल्पा जोड्ने शुलीचौर–अरेश सडकखण्ड सूचारु गराउन नेपाली सेना परिचालित भएको छ। जिल्ला प्रशासन कार्यालय रोल्पा र सुनिल स्मृती गाँउपालिकाको पहलमा उक्त सडक बनाउन सेनाको...

चरिकोट मुढे सडक पाँच वर्षदेखि अलपत्र

निर्माणमा ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण पाँच वर्षदेखि अलपत्र परेको दोलखाको ‘लाइफलाइन’ मानिने चरिकोट–मुढे सडक फेरि लथालिंग बनेको छ ।  अनेकौं बहाना बनाएर वर्षाैंदेखि सडक अलपत्र पार्ने ठेकेदार कम्पनीका प्रतिनिधि...