सात वर्षदेखि रोकियो सडक निर्माण

दमौली (तनहुँ), ८ मङ्सिर । अदालतमा मुद्दा परेपछि गण्डकी र लुम्बिनी प्रदेशका दुई जिल्ला जोड्ने सडकको काम सात वर्षदेखि रोकिएको छ । तनहुँको घिरिङ गाउँपालिकाको साभुङ देउरालीदेखि पाल्पाको केलादीघाट जोड्ने २५ किलोमिटरको कृष्ण मार्गको काम अदालतमा मुद्दा परेपछि रोकिएको हो । सडक निर्माणका लागि साबिक जिल्ला प्राविधिक कार्यालय (हालको पूर्वाधार कार्यालय) र निर्माण कम्पनीबीच विसं […]

सम्बन्धित सामग्री

ठेकेदारले अलपत्र पारेको सडक श्रमदान गरेर मर्मत

३० असोज, बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रदेखि वडा नं ७ रेश पुग्ने सडक पछिल्लो एक वर्षदेखि अलपत्र थियो । सोलिङ गरेर ढलान गर्न रडसमेत बिच्छ्याएको सडक निर्माण कम्पनी सम्पर्कविहीन बनेपछि अलपत्र परेको थियो । चाडबाडको मुखमा अलपत्र सडकले दुर्घटनाको जोखिम निम्त्याएको भन्दै स्थानीयले श्रमदान गरेर सडक मर्मत गरेका छन् । एक वर्षअघि रेशको कुँवरचोक […]

चार वर्षदेखि हुलाकी सडक निर्माण प्रभावित

महेन्द्रनगर, ३० चैत । कञ्चनपुरको दक्षिणी क्षेत्रमा निर्माणाधीन हुलाकी सडकको डेढ किलोमिटर सडक निर्माण चार वर्षदेखि अलपत्र छ । डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर सडकमध्ये ३६ किलोमिटर भने कालोपत्र भइसकेको छ । तीन चरणमा निर्माण भइरहेको उक्त सडकको पहिलो चरणअन्तर्गत (डोकेबजारदेखि बेलौरीसम्म)को निर्माण अन्तिम चरणमा भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले जनाएको […]

छ वर्षदेखि सडक निर्माण अलपत्र हुँदा व्यवसायी विस्थापित

लुम्बिनी – बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको तीन दशमलव पाँच किलोमिटर सडक विस्तारको काम थालिएको छ वर्ष भयो । राजमार्ग विस्तारका लागि आसपासका घर भत्काइयो तर सडक विस्तारको काममा खासै उपलब्धि भएन । सडक विस्तारका लागि घर भत्काउन थालेपछि बुटवलको मुख्य व्यावसायिक केन्द्र ट्राफिक चोकमा ‘फेन्सी’ पसल गर्दै आएका वासुदेव बस्याल पसल बन्द गरेर विस्थापित भए […]

भक्तपुर–नगरकोट सडक सबै दलको चुनावी एजेन्डा

उम्मेदवार नै आन्दोलनमा उत्रिएपछि आठ वर्षदेखि अलपत्र सडक निर्माण सुरु, पुसभित्रै सम्पन्न गर्ने प्रतिबद्धता आठ वर्षदेखि बन्न नसकेको भक्तपुरको चाँगु सिपाघाट सडक यसपटक सबैजसो उम्मेदवारको निर्वाचनको एजेन्डा बनेको छ । उक्त सडक...

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

भरतपुर : नारायणगढको शहीदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने तीन किलोमिटर सडक निर्माण चार वर्षदेखि अधुरै छ। ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन। सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ। यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ। सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रबन्ध निर्देशक रञ्जन ठाकुरले बताए। ‘नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ&rsq

समयमै सडक निर्माण गर्न मन्त्रीलाई स्थानीयको दबाब

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मड्खु–तीनपिप्ले क्षेत्रको सडक निरीक्षण गरेका छन् । आइतबार मन्त्रीद्वय राई र श्रेष्ठले पासाङ ल्हामु सडकखण्ड अन्तर्गतको मड्खु–तीनपिप्ले क्षेत्र निरीक्षण गरेका हुन् ।शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको यस सडक निर्माण नहुँदा आठ वर्षदेखि अलपत्र बनेको थियो । सरकारले उक्त सडकको पुरानो ठेक्का […]

स्थानीयको आन्दोलनपछि नख्खु–भैंसेपाटी सडक निर्माण आजबाट

ललितपुर । ठेकेदारको लापरबाहीका कारण ६ वर्षदेखि अलपत्र परेको नख्खुदेखि आवासगेटसम्मको सडक निर्माण आजबाट शुरू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दामोदर खड्का, वडा नं। २५ का वडा अध्यक्ष दौलतकुमार खत्री र स्थानीयवासीसहितको बसेको बैठकले आजबाट काम गर्ने लिखित सहमति भएको हो । स्थानीयले […]

हुलाकी सडक निर्माणमा दुई वर्षदेखि भारतको अवरोध

कञ्चनपुर बेलौरि नगरपालिका वडा नं ८ पचुँइमा एक हजार छ सय मिटर जमिनलाई आफ्नो भन्दै भारत पक्षले दुई वर्षदेखि हुलाकी सडक निर्माण गर्न दिएको छैन। भारतीय प्रहरी एसएसबीले नेपालको जमिन आफ्नो दाबी गर्दै सडक निर्माण गर्न नदिएको हो।...

सडक निर्माण नभएपछि चाँगुनारायण नगरपालिकाद्वारा विरोधका कार्यक्रम सार्वजनिक

करिब ८ वर्षदेखि भक्तपुरको कमलबिनायकदेखि नगरकोटसम्म जाने सडक निर्माण कार्य अलपत्र छ ।  विभिन्न सघ संस्थाहरुले छिटोभन्दा छिटो निर्माण गर्न दबाब दिँदै आएका छन् ।  सडक निर्माण नभएको भन्दै चाँगुनारायण नगरपालिकाले पुस ७ गतेबाट विरोधको कार्यक्रम सुरु गर्ने भएको छ । निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सनले  समयमा काम गरेर जसरी पनि सडक निर्माण कार्य सम्पन्न गराएरै छोड्ने सार्वजानिक रुपमा प्रतिबद्धता गरेपनि काम नभएपछि आन्दोलन गर्न बाध्य भएको नगरप्रमुख सोमप्रसाद मिश्रको भनाई रहेको छ । &lsquo