सात वर्षदेखि अलपत्र सडक बर्षा लागेपछि कालोपत्रे हुँदै

पाल्पा, असार ९ । निर्माण व्यवसायीको चरम लापरबाहीले सात वर्षदेखि अलपत्र बनेको सडकको काम बल्ल सुरु भएको छ। १५ महिनाभित्र सडक कालोपत्रे गर्ने गरी सात वर्षअघि सम्झौता भए पनि ठेकेदारको कारणले लामो समयसम्म काम अलपत्र बनेको थियो। सात वर्षसम्म अलपत्र बनेको जिल्लाको सदरमुकाम तानसेनदेखि उत्तरतर्फ जाने चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडकमा कालोपत्रे गर्न सुरु गरिएको हो। २०७३ असोज […]