सन्राइज बैंकद्वारा प्रहरी अस्पताललाई सहयोग

नेपालमा पनि त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथाममा सहयोग पु¥याउने उद्देश्यले सन्साइज

सम्बन्धित सामग्री

सिटिजन्स बैंकद्वारा डा भगवान कोइरालाको अस्पताललाई सहयोग

काठमाडौं, पुस १४ । सिटिजन्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्सले प्राडा भगवान कोइरालाको बाल अस्पताललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले बुढानिलकण्ठमा हाल निर्माणाधिन गैह्र नाफा मूलक विशिष्टीकृत बाल अस्पताल ‘काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ’ (किओच) लाई सो रकम सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच कम्पनीको तर्फबाट लोमस ग्रुपका अध्यक्ष प्रदीप जंग […]

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई सहयोग

हिमालयन बैंकले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।...

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।...

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाडौं नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार दुई सय ५० रूपैयाँ आर्थिक सहयोग गरेको छ। सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजयसिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन्। बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रमअन्तर्गत पहिचान […]

लुम्बिनी विकास बैंकद्वारा लुम्बिनी आँखा अस्पताललाई सहयोग

काठमाडौं (अस) । लुम्बिनी विकास बैंकले लुम्बिनी आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रणअम्बिका शाह आँखा अस्पताल भैरहवालाई मेडिकल उपकरण सहयोग गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई ५ लाख ३६ हजार ७ सय ५० रुपैयाँ बराबरको मेडिकल उपकरण (आँखाको प्रेसर नाप्ने मेशिन) सहयोग गरिएको जानकारी दिएको छ । सोमवार एक कार्यक्रमका बीच बैंकका बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनालले अस्पताल विकास समितिका अध्यक्ष सागरप्रताप राणालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । अस्पताल विकास समितिका अध्यक्ष राणाले बेलाबखत विभिन्न बैंकबाट हुने सहयोगले अस्पताललाई ठूलो राहत मिलेको बताए । उनले आगामी दिनमा पनि लुम्बिनी विकास बैंकबाट सहयोगको अपेक्षा गरे । आँखासम्बन्धी समस्या भए त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए । बैंकका बजार व्यवस्थापन विभाग प्रमुख खनालले सेवाको भावनाले उत्पे्ररित भएको अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण गर्न पाउँदा गौरव महसूस भएको बताए । आगामी दिनमा पनि अस्पतालसँगको सहयात्रालाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे । बैंकले नाफा कमाउने उद्देश्य मात्र नराखी संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि अगाडि बढाएको उनको भनाइ थियो । बैंकले हाल ८६ ओटा शाखामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

एभरेष्ट बैंकद्वारा कर्णाली प्रदेशको प्रादेशिक अस्पताललाई सहयोग

एभरेष्ट बैंकले कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ । कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । साथै बैंकले केही महिना अगाडि लक्ष्मी पार्क बुटवलमा पार्कमा घुम्न आउने पर्यटकहरुको सुविधाका लागि निर्माण गरिएको शौचालय पनि हस्तान्तरण गरेको छ । एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ भने विभिन्न सामाजिक क्लब तथा सं

एभरेष्ट बैंकद्वारा कर्णाली प्रादेशिक अस्पताललाई सहयोग

काठमाडौं (अस) । एभरेष्ट बैंकले  कर्णाली प्रादेशिक अस्पताललाई सहयोग गरेको छ । बैंकले अस्पताललाई मेडिकल उपकरण सहयोग गरेको हो । त्यस्तै कर्णालीकै कोपिला भ्याली स्कुलका विद्यार्थीलाई झोला वितरण गरिएको बैंकले जानकारी दिएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले बुटवलको लक्ष्मी पार्कमा केही महीनाअघि निर्माण गरेको शौचालय पनि हस्तान्तरण गरिएको जानकारी दिएको छ । पार्कमा घुम्न आउने पर्यटकको सुविधाका लागि उक्त शौचालय निर्माण गरिएको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काममा सघाउँदै आएको छ ।

ज्योति विकास बैंकद्वारा अस्पताललाई सहयोग

ज्योति विकास बैंकले पोखरा महानगरपालिका ३० कास्कीस्थित शिशुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका लागि स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत अस्पताललाई नवजात शिशुको शारिरीक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।अस्पतालमा आयोजित कार्यक्रममा बैंकका पोखरा क्षेत्रका प्रमुख विशाल लामिछाने र बैंकका तालचोक […]

ज्योति विकास बैंकद्वारा अस्पताललाई सहयोग

ज्योति विकास बैंकले चिउरीडाँडा स्वास्थ्य चौकी खोटाङ र कल्पवृक्ष स्वास्थ्य चौकी सिन्धुलीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत यी अस्पतालहरुलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको बताइएको छ ।चिउरीडाँडा स्वास्थ्य चौकीमा बैंकका सञ्चालक समितिका सदस्य तथा […]

सनराइज बैंकद्वारा कान्तिबाल अस्पताललाई सहयोग

सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कान्तिबाल अस्पताललाई सहयोग स्वरुप बर्न वार्डका लागि आवश्यक डर्मेटोम मसिन एवं खाद्य सामग्रीहरु बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड तथा सञ्चालक ज्योतिकुमार बेगानीले संयुक्त रूपमा कान्ति बाल अस्पतालका निर्देशक गणेशकुमार राईलाई हस्तान्तरण गरे ।