ज्योति विकास बैंकद्वारा अस्पताललाई सहयोग

ज्योति विकास बैंकले पोखरा महानगरपालिका ३० कास्कीस्थित शिशुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका लागि स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत अस्पताललाई नवजात शिशुको शारिरीक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।अस्पतालमा आयोजित कार्यक्रममा बैंकका पोखरा क्षेत्रका प्रमुख विशाल लामिछाने र बैंकका तालचोक […]

सम्बन्धित सामग्री

ज्योति विकास बैंकद्वारा भिम अस्पताललाई सहयोग

रुपन्देहीस्थित जिल्ला अस्पताल भिमलाई ज्योति विकास बैंक भैरहवा शाखाले ४० हजार रुपैयाँ सहयोग गरेको छ ।बैंकका भैरहवा शाखा प्रबन्धक मनोज भण्डारीले सो रकम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई हस्तान्तरण गरे । शाखा प्रबन्धक भण्डारीले अहिलेको असहज समयमा अस्पतालमा उपचारका लागि आएका बिरामीहरुको प्रयोजन हुने अक्सिजन सिलिण्डरमा मा अक्सिजन ग्यास रिफिल गर्न रकम हस्तान्तरण […]