ज्योति विकास बैंकद्वारा अस्पताललाई सहयोग

ज्योति विकास बैंकले चिउरीडाँडा स्वास्थ्य चौकी खोटाङ र कल्पवृक्ष स्वास्थ्य चौकी सिन्धुलीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत यी अस्पतालहरुलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको बताइएको छ ।चिउरीडाँडा स्वास्थ्य चौकीमा बैंकका सञ्चालक समितिका सदस्य तथा […]

सम्बन्धित सामग्री

ज्योति विकास बैंकद्वारा भिम अस्पताललाई सहयोग

रुपन्देहीस्थित जिल्ला अस्पताल भिमलाई ज्योति विकास बैंक भैरहवा शाखाले ४० हजार रुपैयाँ सहयोग गरेको छ ।बैंकका भैरहवा शाखा प्रबन्धक मनोज भण्डारीले सो रकम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई हस्तान्तरण गरे । शाखा प्रबन्धक भण्डारीले अहिलेको असहज समयमा अस्पतालमा उपचारका लागि आएका बिरामीहरुको प्रयोजन हुने अक्सिजन सिलिण्डरमा मा अक्सिजन ग्यास रिफिल गर्न रकम हस्तान्तरण […]