काठमाडौँ- काठमाडौँ महानगरपालिकाको उपमेयरकी उम्मेद्वार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरको उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दिएकी डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो ।
काठमाडौँ महानगर पालिकामा विज्ञको रूपमा काम गर्दा शैक्षिक योग्यता ढाँटेर चार वर्ष का...