उपमेयर सुनिता डंगोल नामकाे नक्कली परिचय खडा गरी समाजिक सञ्जालकाे दुरुपयाेग

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नामकाे नक्कली परिचय खडा गरी समाजिक सञ्जालकाे दुरुपयाेग भइरहेकाे खुल्न आएकाे छ । निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम पालना गर्नुपर्ने आचारसंहिता र आचरणको पालना गरिहरको भन्दै उपमेयर डंगोलले आफ्नो नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग भइरहेको बताउनुभएकाे छ। उहाँले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरले गर्यो शैक्षिक गुणस्तर वृद्धि गर्न ३ साझेदारसँग समझौता

शुक्रबार उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालकोको रोहवरमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान, कारखाना समूह र वन्यजन्तु संरक्षण संघ नेपालसँग सहमति पत्र...

दशैँ नजिकिएसँगै काठमाडौँ महानगरको बजार अनुगमन तीव्र

दशैँ नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ। उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ...

उपमेयर डंगोल बजार अनुगमनमा, महानगरका प्रवक्ता भन्छन्- मलाई जानकारी छैन

११ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बजार अनुगमनमा खटिएकी छन् । उनले आज बिहान प्रदर्शनीमार्गस्थित टुकुचा क्षेत्रका तरकारी बजार, खसी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गरेकी छन् । तर काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने बजार अनुगमनबारे आफूलाई जानकारी नभएको बताएका छन् । ‘यो उपमेयरले गरेको प्लान हो, मलाई जानकारी छैन,’ प्रवक्ता […]

उपमेयर सुनिताकाे नेतृत्वमा बजार अनुगमनमा निस्किँदै महानगरकाे टाेली

अनुगमन टोलीमा उपमेयर सुनिता डंगोल पनि सहभागी हुनेछिन् । उपमेयर डंगोलको नेतृत्वमा तीनवटा समूह बजार अनुगमनमा परिचालन हुनेछ  ।

साताको कार्टुन : मन्त्रीज्यू फोहोर कहिले उठाउने ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल काठमाडौंको फोहोर व्यवस्थापनका दौडिरहेका छन्। तर सहरी विकासमन्त्री रामकुमारी झाँकीले समस्या समाधान गर्न अझै केही दिन लाग्ने बताउँदै आएकी छन् । अर्थात समस्या समाधान गर्न ढिलाइ भइरहेको छ । फोहोरको समस्या समाधानका लागि सरकारले गम्भीरता नदेखाएको समेत टिकाटिप्पणी हुन थालेको छ । काठमाडौंमा फोहोर व्यवस्थापनको समस्या विकराल बन्ने दिशातिर जाँँदा यो समस्या समाधानमा किन ढिलाई ?

सिसडोल पुगे बालेन र सुनिता

काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि उनीहरु सिसडोल पुगेका हुन्।

सिसडोल पुगे बालेन र सुनिता

काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि उनीहरु सिसडोल पुगेका हुन्।

काठमाडौं महानगरका मेयर र उपमेयरको शपथ आज

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराउने […]

काठमाडौं महानगरका जनप्रतिनिधिको शपथ ग्रहण भोलि

१५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले सोमबार (भोलि) शपथ ग्रहण गर्ने भएका छन् । भोलि बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । […]