इतिहासमा पहिलो पटक जनताको प्रत्यक्ष संलग्नतामा लेखिएको संविधान : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाली जनताको लामो र बलिदानीपूर्ण संघर्षपछि संविधान जारी भएको बताएकी छिन् । आठौं संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको इतिहासमा पहिलो पटक नेपाली जनताको प्रत्यक्ष संलग्नतामा नेपालीका लागि लेखिएको संविधान जारी भएको बताएकी छिन् । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यहि दिनको सम्झना र […] The post इतिहासमा पहिलो पटक जनताको प्रत्यक्ष संलग्नतामा लेखिएको संविधान : सुनिता डंगोल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

उपमेयर सुनिता डंगोल नामकाे नक्कली परिचय खडा गरी समाजिक सञ्जालकाे दुरुपयाेग

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नामकाे नक्कली परिचय खडा गरी समाजिक सञ्जालकाे दुरुपयाेग भइरहेकाे खुल्न आएकाे छ । निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम पालना गर्नुपर्ने आचारसंहिता र आचरणको पालना गरिहरको भन्दै उपमेयर डंगोलले आफ्नो नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग भइरहेको बताउनुभएकाे छ। उहाँले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा […]

दशैँ नजिकिएसँगै काठमाडौँ महानगरको बजार अनुगमन तीव्र

दशैँ नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ। उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ...

उपमेयर सुनिताकाे नेतृत्वमा बजार अनुगमनमा निस्किँदै महानगरकाे टाेली

अनुगमन टोलीमा उपमेयर सुनिता डंगोल पनि सहभागी हुनेछिन् । उपमेयर डंगोलको नेतृत्वमा तीनवटा समूह बजार अनुगमनमा परिचालन हुनेछ  ।

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छिन् ।

काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल तेब्बर मतान्तरले विजयी, कति ल्याइन् मत ?

काठमाडौं-काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएका सुनिता डंगोल झण्डै तेब्बर मत ल्याएर विजयी भएकी छिन् । डंगोलले ६८६१२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादीं) का रामेश्वर श्रेष्ठले डंगोलको भन्दा झण्डै एक तिहाइ अर्थात् केबल २३८०५ मत मात्र ल्याउन सफल भए । तेस्रो स्थानमा रहेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले १३६१५ मत […]

काठमाण्डौ महानगरको उपमेयरमा सुनिता डंगोल साढे ६ हजार भन्दा धेरै मतले अगाडि

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लैजाँदा उपमेयरमा भने एमालेलाई अग्रता छ ।  पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डंगोल साढे ६ हजार भन्दा धेरै मतले अगाडि हुनुहुन्छ । उहाँले अहिलेसम्म ९ हजार ४ सय २१ मत पाउनु भएको छ । एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २ हजार ६ सय ६४ मत ल्याउनु भएको छ ।

ओली र सुनिता डंगोल भलाकुसारी गर्दै

काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेद्धवार सुनिता डंगोल एक कार्यक्रममा भलाकुसारी गर्दै । एमालेबाट मेयरमा भने केशब स्थापित उठेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

पदलाई भन्दा लक्ष्यलाई ठूलो ठान्दै उपमेयरमा मेरो उम्मेदवारी : सुनिता डंगोल

काठमाडौं, ११ बैशाख । नेकपा एमालेको काठमाडौं महानगरपालिकाको उपमेयरको उम्मेदवार सुनिता डंगोलले काठमाडौंलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रुपमा विकास गर्ने आफ्नो उद्देश्य भएको बताएकी छिन् । डंगोलले काठमाडौं बनाउन र लक्ष्य प्राप्तिका लागि यो पटक पदलाई भन्दा लक्ष्यलाई ठूलो ठान्दै एमालेबाट उम्मेदवारी दिन लागेको स्पष्ट पारेकी हुन् । अभियन्ता डंगोलले काठमाडौंको मेयरका लागि स्वतन्त्र […]