भक्तपुर– भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको कमलविनायकमा रहेको मिनीमार्ट र खाद्य पसलहरूको मंगलबार अनुगमन गरिएको छ । अनुगमनमा क्रममा लेबल नभएको सामानहरू धेरै भेटाएको संयोजक गोराले बताए । उनका अनुसार अनुगमनमा सर्वसुलभ उपभोक्ता सहकारी मिनी मार्टमा प्याकेजिङ सामानहरू खाद्य अनुज्ञा पत्र लिई लेबल राखी मात्र बिक्री वितरण गर्न र म्याद नाघेको […]
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बिहीबार नगरको सल्लाघारीमा रहेका साद्य पसलहरुको अनुगमन गरियो। अनुगमनमा म्याद नाघेको समानहरु खुद्रा मूल्य अठ्ठाईस हजार रुपैयाँ बराबरको समान नष्ट गरेको संयोजक गोराले ...
सरकारले दसैँ र तिहारको समयमा उपभोक्तालाई ठगिन नदिन भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा बजार अनुगमन तीव्र तुल्याइएको हो । वाणिज्य विभागको नेतृत्वमा ६ वटा सरकारी निकायको संयुक्त १० वटा टोलीले दसैँ र तिहार लक्षित बजार अनुगमन गरिरहेको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । उनले चाडपर्व लक्षित बजार अनुगमनमा वाणिज्य विभागले नेतृत्व गरिरहेको र यसमा स्थानीय तहको समेत सहभागिता रहेको जानकारी दिए ।वाणिज्य विभागसँगै, पशु सेवा विभाग, यातायात व्यवस्
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरका उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक सुनिता डंगोलको नेतृत्वमा दशैँ/तिहार जस्ता पर्वको अवसरमा क्षेत्रगत अनुगमन सुरु भएको हो ।
सुलभ पसल, तरकारी, माछा/मासु पसल, दुग्ध पदार्थ तथा डिपार्टमेन्ट स्टोर, गोदामहरुमा अनुगमन गरिनेछ । अनुगमनमा उपमेयर डंगोलको नेतृत्वमा ३ समूह परिचालन भएको छ । संघ तथा प्रदेश कार्यालयबाट पनि अनुगमनमा सहभागीता रहनेछन् ।
काठमाडौँ महानगरपालिकाले पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको हो । अनुगमनका क्रममा माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछ । आज विहान प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन हुने भएको छ । अनुगमनमा उपप्रमुख डंगोलको नेतृत्वमा ३ समूह परिचालन भएको छ ।
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरको सल्लाघारीमा रहेका खाद्य पसलहरु अनुगमन गरिएको छ। अनुगमनमा आधा टिप म्याद नाघेको सामानहरु जफत गरी नष्ट गरेको संयोजक गोराले बताए।...
भक्तपुर– बजारमा कालोबजारी भएको गुनासो आएपछि भक्तपुर नगरपालिकाले नियमित झै पुनःबजार अनुगमन सुरु गरेको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज कमलविनायक क्षेत्रका आठ वटा पसलमा गरिएको अनुगमनमा म्याद गुज्रेका र अस्वस्थ्य खाद्यान्न नष्ट गरिएको छ । अधिकांश पसलमा मूल्य सूची नराखेको, मनोमानी मूल्य लिएको, खाद्य विभागबाट अनुमति नलिई जथाभावी मिति […]
बैतडी : चाडपर्वका बेला हुने कालोबजारी रोक्न गरिने बजार अनुगमन तिहारमा बैतडी प्रशासनले गरेन।जिल्ला प्रशासनको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले यसअघि दसैंमा अनुगमन गरेको थियो।प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे गएको एक महिनादेखि जिल्लाबाहिर रहेका र अन्य सरोकारवाला निकाय पनि तिहारभन्दा अगाडी नै बिदामा रहेकाले अनुगमन हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।उनले भने, ‘प्रजिअ सर नि बाहिर हुनुहुन्छ, म एक्लै बजार अनुगमनमा जाने कि, कार्यालयमा ब
चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा रहको विभिन्न पसल तथा होटलहरुको अनुगमन गरको छ । बिहीबार २ नम्बर वडा अन्तर्गत दुवाकोटमा नगर उपप्रमुख वीणा बाँस्तोलाको नेतृत्वमा बजार अनुगमन गरको हो । खाद्य सामाग्री बिक्री गर्ने किराना पसलले म्याद गुज्रेको खाद्य सामाग्री र मासु बिक्री गर्ने कोल्ड स्टोरहरू फोहोर मासु बिक्री गर्ने गरेको फेला परेको छ ।जिल्लाका विभिन्न स्थानमा गरेको अनुगमनमा उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामाग्रीहरु फेला परेको बजार अनुगमन अधिकृत निला घिमिरेले जानकारी दिएकी छि
मकवानपुर- दशैँ लगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन तीव्र पारेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकरी बाबुराम अर्यालका नेतृत्वमा अनुगमन समितिले यही असोज ११ गतेबाट बजार अनुगमन थालेको थियो । समितिले हेटौँडा उपमहानगपालिकालगायत जिल्लाका अन्य गाउँपालिकाका ९५खाद्यान्न तथा किराना पसल, होटल, […]